परिपक्वता भनेको सबै कुरा थाहा पाउनु मात्र होइन,
कुन कुरा नसुनेझैँ गर्नु,
कुन अवस्थाबाट टाढा बस्नु,
र कुन मानिसलाई मौनतामै उत्तर दिनु भन्ने बुझ्नु पनि हो।
बाईक चोरी भएको सूचना
काठमाडौँ नागार्जुन नगरपालिका ३ शान्ति मार्गकै फेवा डिजिटल सोलुशनको सटर अगाडीबाट मिति २०८१-०८-२४ गते बा. प्र. ०२ ०४५प ५७५० नम्बरको चोरी भएको हुदा मेरा निकटम सबै सबैमा फेरी पनि अनुरोध गर्दछु ।
सम्पर्क : Traffic police: 103
मोवाईल नं : ९८५७६५५०४५ (9857655045)
बा प्र ०२ ०४५प ५७५० नम्बरको बाईक साझ करिब १७:५० सम्मको समयमा
ठुलोभर्याङ यातायात कार्यलय नजिकै बाट हराएको हुदा फेला पार्नु महानुभावहरुले नजिकको
प्रहरी कार्यलय Nepal police 100 / Traffic police: 103
वा मेरो मोवाईल नं ९८५७६५५०४५ (9857655045)मा
तु-सम्पर्क गर्नुहुन अनुरोध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
थप विवरण आउन बाँकी छ ।
आमा, जसले हामीलाई संसार देखाइन् ।
गर्भमा राखेर जन्म दिइन् ।
काखमा राखेर पालिन् ।
ममता कि खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।