कांग्रेस डबलीको आजको सत्र अतिथि जय निशान्त संग पार्टी कार्यालय सानेपामा सम्पन्न भएको छ। यस सत्रमा मुलभुत रूपले लोकतन्त्र, कुटनिति र मधेस-कांग्रेस सम्बन्धको विषयमा छलफल भएको छ।
कांग्रेसले नेतृत्व परिवर्तन संगै गरेको नितिगत संसोधनको संकल्प :
१. राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक।
२. टिकट बेच्ने प्रथालाई रोकेर लोकतान्त्रिक ढंग वाट टिकट बितरण गर्ने।
@belakoboli
कांग्रेस डबलीको भोलिको सत्रमा हामीले आमन्त्रण गरेका छौ, आदरणीय व्यक्तित्व तथा नागरिक समाज अगुवा मान्यवर खगेन्द्र संग्रौलालाई। हाम्रो आमन्त्रण स्विकार्दिनु भएकोमा धेरै-धेरै धन्यवाद।