विदेशमा रहँदा अप्ठ्यारो पर्यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ; मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भन�� अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।
—-
#Mofa
#ForeignEmployment
#change
@T8SydneyTrains So no trains from Macarthur to Glenfield for 2 whole days? 5-6 December. We have kids and need to go to airport with so much luggage - stressful 😞
मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-
१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु क���्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२) केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने��� समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने।
🌹🌹🌹🙏🙏🙏