ढक! ढक!
म: को हो?
कतैबाट: म निशानी
म: को निशानी ?
कतैबाट: तिम्रो प्रेमको निशानी ।
हत न पत ढोका खोलेर हेर्छु एउटा कागजको टुक्रा देखिन्छ जसमा लेखिएको हुन्छ
"हाम्रो प्रेमको निशानी लाई यो धर्तिमा छोडेर जादै छु यो देखावटी सन्सारबाट बचेर यथार्थमा जिउन सिकाउनु।"
#निशानी
@SumanaShrestha आफ्नो आङ को भैंसी नदेख्ने अरुको मात्रै खराब टिप्पणी गरेर कहिले सम्म लोकप्रियता कमाउने हो? हामीलाई भासण गरेर लोकप्रियता कमाउने हैन काम गरेर देश बदल्ने नेता चाहिएको छ। गलत नेतृत्वको पछि लागेर सहि गन्तव्यमा कहिले पुगिदैन।