Dear Love I just Decided
नेपाल सरकारलेझै मैले पनि Especially तिम्रो लागी
😍👩❤️💋👩👩❤️👩 love भ्रमण वर्ष 2020 😍😍😍काे सुरुवात गर्ने निर्णय जाे लिएको छु ।
कृपया भ्रमण गरि देउ तिम्राे स्वागतका निम्ती सँधैव तत्पर रहने छु ।।
only yours @cr7Twilight_Prashanna😃
याे माया थिएन भने किन यस्ताे गरेकाे ,त्यस्ताे गरेकाे भन्ने सबै कटि हरुलाई एकै मुस्टमा ...
कुरा एउटै छ है ....😂😂
मायानै माया छ तिम्राे नाउमा ...😍😍
यसरी गाेप्य कुरा public नगर ।��
😂😂 हैरान भै सके म 😂😂
संसार मा
मुना र मदनकाे जाडी
राेमियाे जुलियट्स काे
अनि हुदारैछन Wifi बन्द गरेर सुत online देखे भने जानेकाे छु भन्ने जाेडीहरु हुन्छन् भन्थे हाे रैछ ।।
😂😂