मान्छे मदै ��मर्ने अाेखति , पता लागाउनु छ
कस्ले गर्न सिकायो पिरती पत्ता लगाउनु छ
केबल सिउदाेमा एउटा राताे रङ लगाउदैमा
नारी कसरी हुन्छे श्रीमती पत्ता लाउनु छ
आमा
उहिले उहिले
रहरका बिस्कुनहरु थिए
र त
अभावको फराकिलो आँगन पनि थियो
त्यही आँगनमा हामी
रहरहरु पोख्थ्यौं र उठाउँथ्यौ
आमा
आज रहरहरु छैनन्
अभावको आँगन पनि साँगुरो छ
मन रित्तिएको छ
न पोख्ने ठाउँ छ न उठाउने कुरा नै
बारीको डिलमा ��बुख्याँचा’
आज पनि कौवा धपाइरहेछ !! # 😢
3 जना छोरी जन्मे पछि रामे कि बुडि फेरि दुई जिउ कि भै
अस्पताल बाहिर कुरिरहेको रामे लाई डक्टर ले भन्यो "बधाई
छ,तपाईं को छोरा जन्मेको छ"
रामे ले गललल हास्दै के भन्यो था छ?
"ढिलो आयो,कडा आयो"🤣
रवि दाजु plz help me😥
मलाई सार्है दु:ख भयो ,न कसैले प्रपोज गर्छ्न ..
न कसैले प्रपोज accept गर्छन 😥
यहि पिरले न समयमा खानु छ न समयमा सुत्नु भको छ😥
यो जुनिमा single नै मरिने भैयो कि भन्ने पिरले यो मन कटक्क खान्छ रवि दाजु😥😥
श्रीमती : जब ठर्रा पिउ छौ तब ए कान्छी भन्छौ
जब हुश्की पिउ छौ तब ए डार्लिंग भन्छौ
आज के धुकेर आको छौ..ह..बोक्सि पो भन्छौ त?
श्रीमान : केहि पिएको छैन..आज म होस मा छु😋😋
म:- ह्या म कालो चिया खान्न😤
मम्मी:- मान्छे कालो भएर नि फोटो Edit गर्दै गोरो
बनाउछस त😠
म:- अनि के भो त😏
मम्मी:- हो अब कालो चियालाई पनि edit गरे��
सेतो बना अनि खा😡
बिवाहा को ठिक एकदिन पहिले
बेहुलीले बेहुला लाई म्यासेज पठाइन - I'm sorry मेरो अर्कै सङ्ग बिहे हुँदै छ मलाइ माफ गर्देउ!
यो सुनेर बेहुला चिन्तित बन्यो
१ घन्टा पछि फेरि म्यासेज आयो - sorry, त्यो म्यासेज अर्कैलाइ पठाउनु पर्ने थियो, झुक्किएर तपाइँलाइ गएछ
अहिले बेहुलो बेहोस छ😂😂🤣