ढुङ्गे धारामा तिमिलाई नै मन पर्यो संसार सारामा..." 🎶
यो गीत सुन्ने पुस्ता हुनुहुन्छ भने यो Podcast तपाईंका लागि हो।
लोक तथा दोहोरी संगीतका अग्रज स्रष्टा पुरुषोत्तम न्यौपाने दाइसँग लामो र आत्मीय संवाद।
Releasing soon
Gen Z ले हल्लाएको राजनीति! कांग्रेस कहाँ जाँदैछ?
कास्की–पोखराको राजनीति, कांग्रेसको भित्री द्वन्द्व र युवा नेतृत्वको भविष्य, कांग्रेस युवा नेता सरोज केसीसँगको खुला कुराकानी
-अब उपलब्ध
🎧 अब सुन्नुस्/हेर्नुस् – “हाम्रो अड्डा, Episode 17”
https://t.co/rkkDc4GvEv
Sunita Malla’s Mehendi magic ✨ Shot by Bhupen Baniya with Basanta & Ishwor at Muna, Myagdi. Want your day captured like this?
Call: 9841094015
#MehendiPhotography#CMPNepal#NepalWeddings
In this powerful episode of Hamro Adda Podcast (Ep. 15), we sit down with Prof. Dr. (Er.) Bharat Raj Pahari, Chairman of Hotel Sarowar Pvt. Ltd., to uncover the dark chapter in Nepal Army’s history.
https://t.co/XqVUSof0LK
In this Ep, Mr. Darshan Lama speaks candidly about some of the most critical issues facing our nation. He shares his perspective on corruption, nepotism, unemployment and the recent social media ban along with the changes that must follow the Gen Z protest
https://t.co/2sJUQyoRBA
🎙️पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको यो संवादमा हामीले सुन्ने छौँ
👉 १०० दिनमा १०० काम
👉 फेवा ताल संरक्षण र स्मार्ट सिटीको सपना
👉 स्व. नेता रविन्द्र अधिकारीसँगको सम्बन्ध
👉 विवाद, आलोचना र भविष्य दृष्टि
पूरा एपिसोड हेर्न नछुटाउनुहोस् ⬇️
प्रिय भाई @Prakash84213563 , तिम्रा लागि धेरैले आफ्ना शब्दका गुच्छा छरि रहेकाछन। देशमा उसको जितको शान भन्दा तिम्रो हारको मान बढी देखेर केही चम्चेहरु टकटकिएका छन। समय चक्र हो अहिले अध्याँरोको प्रकाश हौ तिमी बिहानी हुनदेउ हत्केलाले सुर्यलाई कहिल्यै पनि छेकीदैन।
Congrats to Monika Baral on her Mehdi! 💐🇳🇵
Book your shoot: 9857640707 / 9856075159
Stay connected:
YouTube: CMP Nepal | FB: Creative Media | IG: Creative Media Production
Creative Media Production
#CMPNepal#Photography#Pokhara#MehdiCelebration
✨ Capturing the magic of your special moments! 🎥 From weddings to documentaries, our team delivers stunning visuals and top-notch digital marketing. Let’s elevate your brand together! 💍📸 #CreativeMedia#Photography#Videography#CaptureTheMoment
केही फरक केही नयाँ परिवेसमा मोफसल बाहिरबाट पोडकाष्ट सुरुवात गरेका छौ हामीलाई विश्वास छ यहाँहरुको साथ अनि मायाँ पाउने छौ भनेर। हामीले ओझेलमा परेका प्रतिभावान तथा प्रेरेणात्मक व्यक्तीत्वहरु संग आत्म समिक्षा तथा अन्तरंग कुरा गर्ने कोशिस गर्ने छौ। #Hamroadda#creativemediaproduction