जस्ले जे सुकै भनोस् तर!
छंदाखांदाको हरियो रंग हटाएर निलो पोति नयां भन्दै तीन बित्ता उफ्रेको चैं ठिक भएन रंग भन्दा सेवा जरुरी छ है।
@PM_nepal_@ShahBalen@hamrorabi ज्यु।
नेपाली कांग्रेसको सभापति रास्वपाको महाधिवेशनमा जानुहुँदैन।जानु भनेको भदौ २४ को विध्वंसलाई वैधता दिनु हो।देश जलाउनेहरुलाई राजनीतिक रूपमा अनुमोदन गर्नु हो।political courtesy का लागि प्रवक्ता वा कुनै सिनियर केन्द्रीय सदस्यलाई प्रतिनिधि पठाए हुन्छ। @thapagk
मोहि जो कसैले उत्पादन र बजारिकरण गरेर बजारमा ल्याओस् त्यत्तिको सत्कर्म अर्को हुन्न।
तर!
अब खाद्य प्रविधिका घाघडान हरुको रोईलो र डा.हरुको हानिकारक विश्लेषण बाट मोहिलाई जोगाउन जरुरी छ त्यता लागौं।
आजदेखि बजारमा सीतारामको मोही खान पाइने भयो !सबैभन्दा खुशीको कुरो मोहि बजारमा ल्याइएको देखेर,
किनकि कोल्ड ड्रिंक नामका प्रोसेसिङ पिय पदार्थ भन्दा मोही हजारौं गुणा स्वास्थ्यका लागि लाभदायक !🇳🇵
आजदेखि बजारमा सीतारामको मोही खान पाइने भयो !सबैभन्दा खुशीको कुरो मोहि बजारमा ल्याइएको देखेर,
किनकि कोल्ड ड्रिंक नामका प्रोसेसिङ पिय पदार्थ भन्दा मोही हजारौं गुणा स्वास्थ्यका लागि लाभदायक !🇳🇵
@anandanepali99 भन्नै पर्ने क्यै छैन।
@pakanajole ले भन्नुभए झैं क्वालिट बिद्युत आपुर्ती छैन अहिले कै संरचनामा एउटा ई-रिक्सा चार्ज गर्नको लागि तिनर्को १५/२० हजार सम्म मुल्यको स्टेबिलाईजर किनिदिनु पर्छ। राती पंखा को गन्न सकिने हुन्छ। एक्कासी लोड बढे @ShahBalen ले भने झैं पनि हुन्छ।
र! यो चैं मेरो वडा को कुरा।
जहांका पुर्व प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा र बहालवाला सदस्य माननीय गणेश कार्की हुन। गणेश कार्की यसै पालिका वासी हुन्।
यो नसाको कुलतको चङ्गुलबाट युवालाई कसरी बचाउने होला? सञ्जालमा महँगा रक्सीकोे तस्वीर राखेर सामाजिक स्टाटस प्रदर्शन गर्न सबैले छोड्ने कि?
"पथरी शनिश्चरे-१०, समाज सुधार समितिले धारिलो हतियारसहित लागुऔषध सेवनकर्ताहरूको १० जनाको समूहलाई मध्यरातमा सोही वडाको सारू चोकको पश्चिम, सीता धाप जाने बाँसझाङबाट जोखिमपूर्ण ढङ्गले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयलाई बुझाएको छ। उनीहरूको साथबाट १ थान तरबार, १ थान खुकुरी, १ थान हतौडा, १ थान ग्याटिस (गुलेली), १ थान सानो बन्चरो र १ थान चेन हँसियालगायतका हतियारसहित एउटा पल्सर मोटरसाइकल र एउटा साइकलसमेत बरामद गरिएको छ। पक्राउ परेकाहरू प्रायः सबै अन्य वडाबाट लागुपदार्थ सेवन गर्न त्यहाँ आएको पाइएको छ।"
श्रोत:Behind the Politics
फेसबुक
ई : हर्कसंग मेरा पनि केही कुरा मिल्छन जस्तै श्रम गर्नु पर्छ खालिखुला ठाउंलाई संरक्षण गर्दै फलफुल लगायतका बिरुवा रोप्नुपर्छ पहाड लाई उत्पादनमुखी बनाईनु पर्छ गर्न चाहनेलाई गर्न दिनुपर्छ। आम्दानी कृषि र पर्यटन बाट खोज्नुपर्छ तर... हर्कवाद...!!
सुन्दै आङ जिरिङ्ग हुन्छ।
बालेन: कसकस्लाई के के सोध्नु छ रे? लु सोध म आएं।
अन्य: यसरी ८१ सोध भनेर हुन्छ हामिले छलफल गरेर प्रश्न तयार पार्ने समय दिनपर्दैन?
म: अनि केको प्रश्न गर्छु भन्दै ठ्याँठ्याँ गरेर रोईलो गर्या त।
गज्जब जवाफ बालेन ब्रो!
सांसदले पनि प्वाल पार्नपर्ने तोरिको गेडो भेट्टाए।😁😁😁
यीनीहरू माथी कारबाही होला या नहोला-आफ्नो ठाउँमा छ
तर, जेन जी आन्दोलन 'हाइज्याक गर्ने' र त्यसमा घुसपैठ गरी बिध्वंस मच्याउने यी अनुहारलाई इतिहासले सायद कहिल्यै माफी गर्दैन्,
यी मृत्युकाे मुखमा रहेर तुलसीको मठमा सारिरहेकाे बेलासम्म पनि यीनलाई प्रश्नहरूले भने अवश्य लखेटी रहनेछ।