Sending lots of love to the Apple community on my last day as CEO. My title changes tomorrow, but the love I have for the Apple community never will. Thank you for being a constant source of inspiration. My gratitude is endless, and I’m excited for the next chapter!
शव गाड्ने बारेमा - फेला पारिएका ८५ प्रतिशत भन्दा बढी शवको सिंगो भाग छैन । प्राप्त भएको लाशको हात, खुट्टा, करङ्ग, र शरीरका चोक्टा चोक्टा छन् । सग्लो शरीर भएकाहरूको पनि प्राय चिनिने हालतमा छैनन । लाशको पहिचान गर्ने अति आधुनिक उपाय DNA Sample लिने मात्र हो। त्यसैले DNA sample लिएर त्यो हरेक टुक्रा टुक्रा लाशलाई नम्बर लगाएर आर्मी र पुलिसको कम्पाउण्डमा सुरक्षित संग गाडछन् । पछि नातागोताहरु आएर DNA दिन्छन र त्यसको परिक्षण गराउँदा जसको संग मिल्छ, परीवारलाई त्यो हड्डीको टुक्रा दिएर काजक्रिया र अन्तेष्टि गर्न दिने हो । सरकारको पनि अलिअलि बुद्धि छ नि । शरिरको कुनै अंगको कोष बाट DNA परीक्षण गरेर त्यसको रेकर्ड राखिन्छ । यहि हो बास्तविक कुरा।🙏🙏🙏🙏🌹🌹🌹🌹