श्रीशा कार्कीको नग्न तस्बिर किन छापेको भनेर यी पत्रकारले दिएको justification सुन्दा उनको पत्रकारिताको ethics मा प्रश्न उठ्यो! कस्तो अनैतिक र अपराधी मान्छे रहेछन्! यसो भन्ने मान्छे किन जेलमा छैनन् भनेर बुझ्न गाह्रो भयो।
‘अल्गोरिदम’ भनेको के हो, र कसरी यसले समाज र राजनीतिलाई उलटपलट गर्दैछ - @dovan_rai को यो अन्तर्वार्ता पुरै पढ्नु/हेर्नुहोला:
"सामाजिक सञ्जालका कम्पनीहरूको मुख्य उद्देश्य प्रयोगकर्तालाई आफ���नो प्ल्याटफर्ममा अल्झाइराख्नु हो - जति धेरै समय बस्छन्, उति धेरै डेटा संकलन हुन्छ र विज्ञापनमार्फत नाफा हुन्छ। यही व्यापारिक स्वार्थका कारण अल्गोरिदमले प्रयोगकर्तालाई जे कुरा मन पर्छ वा जुन कुराले उसलाई आक्रोशित वा उत्त��जित बनाउँछ, त्यस्तै सामग्री मात्र निरन्तर देखाइरहन्छ । . . . जब आम नागरिकले सामाजिक सञ्जालमा एउटै प्रकृतिको ‘रियाक्सन’ र ‘कमेन्ट’ धेरै देख्छन्, तब भीडको मनोविज्ञानका कारण उनीहरूले पनि त्यसैलाई सही मान्न थाल्छन् । भिडिओ कसरी खिचियो, ब्याकग्राउन्ड म्युजिक र शब्द चयन कस्तो गरियो भन्नेले मानिसको भावना म्यानिपुलेट गर्छ । यसरी कृत्रिम भाष्य र वास्तविक मानसिकता सामाजिक सञ्जालको अल्गोरिदम��े गर्दा परस्पर जोडिन्छन् र ‘फिडब्याक लुप’ बन्छ । परिणाम—मानिसहरू कसैको पीडामा पनि हाँस्न सक्ने र त्यसलाई सही ठहर्याउने क्रूर डिजिटल मानसिकताको शिकार हुन पुग्छन् ।"
https://t.co/9eF3nL2jKx
आज गाली खान मन लाग्यो।
निर्वाचन मा प्रधानमन्त्री को दौडमा भएका मध्ये मा मैले गगन थापा लाई रोजेको छु।गल्ती नगर्ने कोहि हुँदैन गल्ती गरेर आत्मसात गर्दै पुनः गल्ती नदोहोर्याउने बचन सहित अघि बढन हिम्मत चाहिन्छ।
यति छुद्र र घमण्डी मान्छे बिरलै भेटिन्छ दुनियाँमा। यस्ता हत्यारा र क्रुर शासकहरुलाई प्रजातान्त्रिक माध्यमबाटै सधैंको लागि छुटकारा दिलाउनु पर्छ।
पुग्यो अब फेरि भोग्न सकिदैन। भदौ २५ ग���े जेल कोच्नु पर्ने मान्छेको यत्रो घमण्ड।झापा-५ मतदाता बिबेक प्रयोग गरौं।
ओली लक्षित रवि लामिछानेको कटाक्ष " जनता जागेसी लोकतन्त्रलाई खतरा भयो चुनाव गर्न हुन्न भन्दै छ, लोकतन्त्रलाई जुन खतरा थियो, त्यो खतरा हेलिकप्टर चडेर भागेको थियो, त्यो अब बालुवाटारमा ल्याण्ड नहोस" #rabilamichhane#deshsanchar
कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ! आम नागरिक लाइ कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ। हामीलाई minimum government bodies, maximum governance चाहिएको छ।
Digital governance मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो स्पष्ट प्र���िबद्धता हो।
चितवन-२का नेकाका उम्मेदवार मिना खरेल को हुन?राजनीति भनेको सेवा र धर्म हो भन्दै असहाय,हिंसा पिडित महिला बालबालिकाहरुको सहयोग र उत्थानमा अविवाहित रहेर जीवन समर्पण गरेका चितवनबासी मिना खरेललाई मत दिएर किन जिताउन पर्छ?वहाँको अन्तर्वार्ता अवस्य हेर्नुहोस।👇️ https://t.co/r76rGL18KU
हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको Economic Productivity मा पनि ठुलो असर पारेको छ, जसको Opportunity Cost अत्यन्तै उच्च छ।
सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रत���बद्धता हो।
गगनको अन्तर्वार्ता खण्डखण्डमा तीन चोटि सुनेर पुरा गरियो। तीन कुरा सकारात्मक छन्।
१. Institution building
२. समाजवादबाट सामाजिक लोकतन्त्रतिर shift (आशय देखियो)
३. Nation building
गगनले देशको मर्म समातेको देखिन्छ। तर restructure नगरी यो तीनटैमा जान गार्हो छ।
https://t.co/CB96MNNlG6
काङ्ग्रेस भित्र सधैं प्रतिपक्षमा सिमित गगनले बिद्रोह गरेर सहि,काँग्रेस बद्लेका छन्।अब प्रधानमन्त्री बनेर देश बनाउने सन्कल्प गर्दैछन्,स्पष्ट खाका,प्रष्ट बिचार सहित।देश बनाउनु पर्छ भन्नेहरु चुनाव अगाडि छलफल गरेर साझा एजेन्डामा सहमति हुन जरुरी छ भन्छन्,गगन।
https://t.co/f5ZRVKhU7A
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उनका प्रियपात्र महेश बस्नेतले पछिल्ला केही दिनयता जसरी मधेश र त्यहाँका नागरिकहरूमाथि जुन स्तरका शब्दहरू बोलिरहेका छन्, त्यो मधेशीमाथि र��ेको घृणात्मक चिन्तन हो, जुन पुरानै अभ्यासको निरन्तरता हो।
https://t.co/6QnVcMMCbU
Kathmandu media is eerily silent on Oli’s racist remarks against Madhesh and Madheshis, yet loudly amplifies his claim of “हेप्यो” over routine airport security checks. 🤷
ओलीसँग एउटै मञ्चमा उभिन बालेनले गरे अस्विकार
- ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ : बालेन
https://t.co/mr5AETktr1