@Krishna72952181 अवस्था बद्ल्न,सोच बदलौ।
अथवा भेंडा बन्न छोडौं,अथवा अन्धो भएर झोला बोक्न छोडौं।
जुनसुकै पार्टीमा लाग्नुस,
इमान्दारीका साथ,
गलतलाई गलत भन्न सकौं,सहिलाई सहि भन्न सकौं।
चोरलाई चोर भन्न,भ्रष्टलाई भ्रष्ट भन्न सकौं।
हरेक चेतनशिल नेपालिले आफ्नो धर्म निर्वाह गरे,अवस्था बदल्न सम्भव छ।
आजसम्म नेपालको कुनै पनि परराष्ट्र मन्त्रीले अफिसियल भ्रमणमा भारतीय मिडियामा यति प्रष्टसङ्ग कालापानी, लिपुलेक हाम्रो भुमी हो र, हाम्रो सहमति बिना भारत र चिनले गरेको क्रस बोर्डर सम्झौता लाई ठाडै अस्विकार गरिदिएको पहिलो पटक होला।
बिपक्षीहरु बेहोस हुने भए।😄
@SarthakJoshi_21 Just type Sugauli Treaty in Chatgpt and read messages in it. And decide yourself.
FYI, Limpiyadhuraa is a source of Mahakali River.
This is border dispute between two countries and must be resolved diplomatically.
@xpteyoda Nepal was never ruled by and owned by any outsiders in the history. Different Dynasties of kings ruled but from within Nepal.
FYI,Raja Janak was a king of Jankipuri then,which is territory of Nepal now. Suryavanshi Raja Rama maaried to Sita Devi, a daughter of Raja Janak.Truth!!
@regmi_tuk भद्र ब्यक्ती बाट अलि तुच्छ कमेन्ट भयो। परराष्ट्र मन्त्रीको राष्ट्रबादी अडानको सर्मथन गर्न घण्टी समर्थक नै हुन जरुरी छैन। एकचोटि नेपाली भएर सोचौं अनि कुरा गरौं।
@bhimabish यस्तो कुतर्क र आधार नभएको लान्छना ब्यक्तिगत सोचको उपज हो भने भन्नू केहीछैन।तर एकजना काङ्ग्रेसको जिम्मेवार कृयाशिल सदस्यको हैसियतले लेख्दैछन भने नेपाली काङ्ग्रेसले यस्ता संगीन आरोपको सत्यतथ्यको पुष्टि गर्नैपर्छ।काङ्ग्रेसको छवि झुट,अफवाह फैलाएर सुध्रिदैन।
@thapagk@NepaliCongress
संविधान र न्यायलयको शपथ खाएर पदिय भुमिका निर्वाह गरेका र गरिरहेका पुर्व र बर्तमान माननिय न्यायाधीश ज्युहरुलाई सरकारको सुशासन लक्षित कार्यक्रम अन्तर्गत सम्पती बिवरण बुझाउन किन टाउको दुखाइ हो??
आफ्नै कर्ममा आफैलाई बिश्वास छैन कि?
कि देशको नियम कानुन भन्दा माथि आफुलाई सम्झेको?🤔
@Neupane1Binod@lkdmib पाखुरा सुर्केर,ठुल्ठुला आँखाले हेर्दै,पख्लास भनेको देखेकै हो।माननीय लेडि फाइटरहरु पनि सरकार,विपक्षमा एकसे एक छन्। यिनिहरु बिच सिङ्गलसिङ्गल मुकबला सन्सद भवन भित्र त गज्जब रमाइलो हुन्थ्यो होला।केही दिन अगाडि अरु माननीयले नरोक्दिया भए,तेति बेलै रोचक मुकाबला हेर्ने मौका जुर्थ्यो।😂
यस्ता अहंकारि पात्रलाई समयमै तह लगाउ एमालेजन। नत्र!लोपोन्मुख हुँदै गएको पार्टी आउँदो निर्वाचनमा सोत्तर हुन बेर लाग्दैन।एमाले लोकतान्त्रिक पार्टी हो भने,जनहित देशहितको लागि केही गर्न खोज्ने नेताहरू बाकि छ भने,एमालेमा आमूल परिवर्तनको लागि भद्र बिद्रोह अत्यन्त आवश्यक छ।ढिलो नगर।
अर्थ विशेषज्ञ त परिएन,तर थप दुई कर हटाउन सुझाव।
१)बिपन्नलाई स्वास्थ सेवा छुट दिने कुरा गर्ने,अनि सर्वसुलभ स्वास्थ सुबिधा नपाएर निजि अस्पताल जानू बाध्यता पर्ने मध्यम बर्गलाई ३% थप कर।?कर हटाऔं।
२)५० युनिट सम्म छुट,२०० युनिट सम्म कर छुट। २०० युनिट भन्दा माथी ५% VAT लगाऔं।अनि मिल्छ।
@dahalshivaji@ShahBalen तेस्तो नहोला।
भारतको जवाफी पत्रमा सायद नेपालले पनि ठाउँठाउँमा भारतिय भुभाग मिचेको छ भन्ने दावीबारे सन्सदमा अफिसियल जानकारी दिएका हुन सक्छन्।तेसै त यस्तो संबेदनसिल बिषयमा सन्सदमा बोल्नु किन जरुरी थियो र।
साथीसाथि मिलेर समस्या बार्ताबाटै समाधान गर्ने भनैकै छन्।अरु अप्सन पनि छैन त।
गणतान्त्रिक ब्यवस्था बन्ने क्रमदेखी अथवा ६३सालदेखी देशको हरेक क्षेत्रमा बेथिति,धरपकड,अतिक्रमण, दोहन,कृपाबाद,नाताबाद,क्रमभङता यति धेरै भयोकी अहिलेको सरकारलाई यो सबै फोहोर सफा गर्न पाँचबर्ष नपुग्ला जस्तो छ।यी सबै बिकृतिको जड बर्तमान ब्यबस्था नै होकि(?)भन्ने भान जनसमुदायमा परिसक्यो।
गणतान्त्रिक ब्यवस्था बन्ने क्रमदेखी अथवा ६३सालदेखी देशको हरेक क्षेत्रमा बेथिति,धरपकड,अतिक्रमण, दोहन,कृपाबाद,नाताबाद,क्रमभङता यति धेरै भयोकी अहिलेको सरकारलाई यो सबै फोहोर सफा गर्न पाँचबर्ष नपुग्ला जस्तो छ।यी सबै बिकृतिको जड बर्तमान ब्यबस्था नै होकि(?)भन्ने भान जनसमुदायमा परिसक्यो।