टुट्नु माया टुट्नु मात्र हैन... धेरै कुरा हुन्छ.. टुटि सकेको मन जोड्न सकिदैन जति गरेनि.. चित्त एक पटक दुख्छ महोदय बार बार हैन.. जिन्दगी आफ्ना लागि मात्र हैन, आर्का लागि बाच्न सक्न पर्छ, आफ्ना लागि त हर कोइ बचिराहुन्छ, अरुका लागि बाचेर हेन्रु साचो खुसि तेइ मिल्छ..❤️🙏 #bepositive
स्टन्ड गरेर पपुलर भए जस्तो सजिलो छैन देश चलाउन एजेन्डा के छ ?स्वार्थ का लागि पाटि प्रबेश गर्ने अनि प्रधानमन्त्री हुन्छु भनेर हुन्छ र, तेइ कुर्सि कै लागि हो यो सब जेन्जि आन्दोलन गराउने तिमि हरु चोर हरु, लेखेर दिन्छु, तिमिहरु झन गैगुज्रेका छौ, पहिले का भन्दा...
सभी देशवासियों को मकर संक्रांति की असीम शुभकामनाएं। तिल और गुड़ की मिठास से भरा भारतीय संस्कृति एवं परंपरा का यह दिव्य अवसर हर किसी के जीवन में प्रसन्नता, संपन्नता और सफलता लेकर आए। सूर्यदेव सबका कल्याण करें।
प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
मुला नेताहरु डरायर कर्फ्यु लगाएछ, कतै नडराइ अगि बड्न अनुरोध गर्छु! ! हैन भने अझै हेप्ने छन, अब नया युग को सुरुवात भैसक्यो पछि नहट्नु होला कृपया...
अनि सुरक्षित रहेर गर्नु होला आन्दोलन ...
नालायक सरकार मुर्दावाद , कसैको ज्यान लिने अधिकार कसै लाइ छैन सक्छौ सम्मालेर लग सक्दैनौ सक्दैनौ राजिनामा देउ के पायौ त आज कसैको ज्यान लियर कसैको आमाबुवा को सहारा, कोख रित्यार ह? हर कुरामा कर छ हामिलाइ खोइ कर तिरेको सहुलियत के हामि चुप भैदि राख्नु पर्ने सबै देखेर नि नजरान्जाद पर्ने