GenZ आन्दोलनपछि देशका प्रमुख राजनीतिक दलहरुमा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लिएर पराजयको यतिविधि त्रास रहेछ भन्ने छर्लङ्ग देखियो ।
https://t.co/RSnZrE18SI
विद्यमान जनसंख्यालाई स्वदेशमै रोजगारी दिन नसकेर दैनिक हजारौँको संख्यामा काविल युबाहरु विदेश पलायन रोक्न सकेको छैन, जनसंख्या चाँहि बढाउने रे। के के नीति आउने हुन अझै हेर्न बाँकि छ ।
https://t.co/Q15fmxlqBA