यो समाज त्यस्ता गधाहरुको बस्ती हो, जहाँ गधालाई डोर्याएर, चढेर वा बोकेर, जसरि हिंडे पनि कुरा काट्छन नै । यहाँ समस्या गधालाई डोर्याउनु, गधा माथी चढेर सवारी गर्नु या गधालाई बोक्नु होइन ।
जे मा पनि समस्या नै देख्ने, गधाहरुको सोचमा हो ।
सबेरै प्रधानमन्त्री बालेन्द्र शाहको UN सम्बोधन सुनियो । सबैभन्दा उपल्लो विश्व-मञ्चमा गएर नेपालले जे बोल्नु पर्थ्यो, जे-जस्ता मुद्दाहरु शालीन ढंगबाट उठाउनु पर्थ्यो, त्यसमा प्रधानमन्त्री सफल भएका छन् ।
सम्बोधनको अन्तरवस्तु समग्रमा ठीक छ । नेपालको भावना, भोगाई र प्रस्तावहरु सबै सन्तुलित ढंगबाट आएका छन् । समापनमा प्रयोग गरिएको नेपाली बोली पनि राम्रो प्रयोग हो ।
आलोचना गर्नेले त यो भएन, त्यो भएन अनेक कुरा भन्न सक्लान तर मलाई लागेकोचाहिं— प्रधानमन्त्री कसरी इम्प्रेसिभ ढंगले बोल्ने भनेर सिकिआएका पेशेवर नेता त हैनन्, तापनि अलि अभ्यास गरेर गएको भए हाउभाउ र आत्मविश्वास पनि कन्टेन्ट जत्तिकै प्रभावशाली देखिन्थ्यो होला ।
@partipakshya Better than the baster who killed innocent people and jailed for 14 years, better than terrorist who killed 18 thousand and better than corrupted idiot who kept millions of rupees at home without sources.
@partipakshya Before to expect guard of honour and grand welcome in ceremony two basic things; country should be influencing one, in world economy and should have entered into nuclear era! Else you will be taken as a formalities who will be just an another clap to resound the hall by applause.
Before to expect guard of honour and grand welcome in ceremony two basic things, country should be influencing in world economy and should have entered into nuclear era! Else you will be taken as formalities!!
@partipakshya To get warm welcome, Presence of country should be strong in world economy and should have entered into nuclear age or presence should be like king, else just could imagine and play blame game!!
🚨 As UN General Assembly (UNGA) takes place in New York this September, we remember one of the most consequential speeches in recent times.
Ladies and gentlemen, here is Robert Mugabe of Zimbabwe.
@gaunkomanchhey There is syndication of everything! Opposition waiting to get triggered for any action from government against them coz they are the donors of their party!!
अहिले Australia मा Dependent visa Cancel भयो भन्ने कुरा सुनिरहँदा एउटा कुरा भन्न मन लाग्यो
छोरा होस् या छोरी, बिहे गरेर अर्काको dependent भएर विदेश जानु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि होइन छोरीलाई ज्वाइँले विदेश लैजान्छ भनेर २०–२५ लाख खर्च गरेर विदेशको ज्वाइ खोज्दै बिहे गराउनु भन्दा त्यही पैसा छोरीको पढाइ, सीप र भविष्यमा लगानी गरौ छोरीलाई कसैको dependent भएर होइन, आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु होस।
हामीले आफ्ना छोराछोरीको भविष्य बनाइरहेका छौ कि केवल उनीहरूलाई कुनै राम्रो अवसरसम्म पुर्याउने बाटो खोजिरहेका छौ ?
कहिलेकाही हामीलाई लाग्छ विदेश पुग्नु भनेको सफल हुनु हो,विदेशी जीवनसाथी पाउनु भनेको भाग्य खुल्नु हो,र कसैको dependent भएर अर्को देशमा पुग्नु भनेको जीवनको ठूलो उपलब्धि हो।
तर मेरो सोच अलि फरक छ
कसैको साथ पाउनु सुन्दर कुरा हो,तर कसैको सहाराबिना पनि उभिन सक्नु अझ ठूलो शक्ति हो छोरीलाई “बिहे गरेपछि विदेश जान्छे” भनेर हुर्काउनुको सट्टा,जहाँ गए पनि आफ्नो ज्ञान र क्षमताले आफ्नो स्थान बनाउन सक्छे भनेर हुर्काउनु होस।
छोरालाई पनि कसरी सम्बन्ध जोडेर आफ्नो बाटो सजिलो बनाउने ? भन्दा कसरी आफ्नो क्षमता बढाएर आफ्नो बाटो आफै बनाउने ? भन्ने सोच दिनुहोस।
किनकि विवाह जीवनको गन्तव्य होइन
जीवनसाथी भविष्यको टिकट होइन
र विदेश कुनै सफलताको प्रमाणपत्र होइन।
मान्छेको वास्तविक हैसियत उ कुन देशमा बस्छ भन्ने कुराले होइन,ऊ जहा पुगे पनि आफूलाई कति सक्षम रूपमा उभ्याउन सक्छ भन्ने कुराले देखाउँछ।
आज visa को नियम एउटा हुन्छ,भोलि अर्को हुन सक्छ , आज परिस्थिति अनुकूल हुन्छ
भोलि बदलिन सक्छ , आज साथ दिने परिस्थिति हुन्छ,भोलि जीवनले नयाँ परीक्षा लिन सक्छ तर आफूले सिकेको ज्ञान,आफूले कमाएको सीप,आफूले बनाएको अनुभव
र आफूभित्र विकास गरेको आत्मविश्वास यी कुरा कुनै immigration policy ले खोस्न सक्दैन।
त्यसैले आफ्ना सन्तानलाई
कसैको dependent बन्ने सपना होइन
आफ्नै पहिचान बनाउने सपना दिनु होस।
उनीहरूलाई यस्तो सक्षम बनाउनु होस कि
विदेश गए पनि आफ्नो क्षमताले उभिन सकून्
नेपालमै बसे पनि गर्वका साथ उभिन सकून्
र जीवनले जहाँ पुर्याए पनि म आफ्नो जीवन सम्हाल्न सक्छु भन्न सकून् ,किनकि अन्तत छोराछोरीलाई दिने सबैभन्दा ठूलो सुरक्षा कसैको हात समातेर हिँड्ने अवसर होइन ,आफ्नो खुट्टामा उभिएर आफ्नो बाटो आफै रोज्न सक्ने सामर्थ्य हो।✍️