@nocontextfooty reminds me of Iraqi dictator Saddam's son Uday who used to make their national football team players to play 'iron ball' in cases they lost match!
कुत्तेका दाना खाने र दश गजामा बसेर नेपालतिर ढुंगा हान्ने चोर औंलेदेखी कालझण्डे सम्मका अनिकालेलाई गंजडीको 'भारत बाणी' नखाउ भने दिनभरीको शिकार खाउ भने कान्छा बाउको अनुहार भो!
@kedar_sharmaa 'डाइलग फ* डिमाक्रसी'को 'सात लाखे' जागीर खाने 'फाइनेस्ट स्कलर अफ द कन्ट्री' अन्तरमनमा छिपेको 'बेनोभेलेन्ट डिक्टेटर'को चाह पोख्नेबित्तिकै दोहोरो सँबाददेखि तर्सेर 'कोमा'मा गए! देश पछीपर्ने अनेकौँ कारण छन के- देउवा र ओलीमा सम्पुर्ण नरक, आफुमा स्वर्गै स्वर्ग देख्न छोडे!
पाँच मिनेट सत्र सेकेन्डमा आफ्नो गाँजा सँसदमा उतारेर बालेन ढोडको तोक्मा अर्को राउन्ड माल फुक्न हिडि गो; भ्या भ्या गर्ने रित्तो टाउकोहरु कुहिरोको काग भए बरा! के भन्ने नी थाहा छैन, के हो नी था छैन, कता के गर्ने मेसो छैन! जसको ट्विट हो हो जस्तो लाग्छ, त्यै रिट्विट हान्दै बस्दैछन!😂
रित्तो टाउको ग्याङ्ग के भन्छ त अब यो गाँजाको झ्यांगलाई! वाउ! बालेनले पुराना पाटीलाई क्या दियो भन्ने होला! रित्तो टाकोमा त्यत्ती एउटा बाक्य सेट छ तिन र्को