जरुरी सूचना
कुहिनो मुनिको हात नभएका १७ बर्ष मुनिका बालबालिका तपाईंको सम्पर्कमा छ्न भने हामीलाई सम्पर्क गराइदिनु होला ! हामी चलाउन मिल्ने हात ( 3D functional Prosthesis hand ) पहिलोपटक नेपालमा ल्याउदै छौ। यो सेवा निशुल्क हो। सम्पर्क : [email protected]#DaariGang#Copied
भोली शनिबार ५गते बिहान ७ बजेबाट दारी ग्याङ्ग पोखरा को सक्रियतामा फेवाताल सरसफाई कार्यक्रम हुने भएकाले ईच्छुक मित्रहरुलाई सहभागीता जनाईदिनुहुन हार्दिक निमन्त्रणा छ।
#Pokhara#FewaLake