आशा छ, लकडाउनका बिच तपाईं सपरिवार सुरक्षित हुनुहुन्छ । हाम्रो भरतपुर आउटलेट होम/अफिस डेलिभरी र काउन्टर पिक अपको लागि २०७७ वैशाख २८ गतेदेखि तपाईंहरुको सेवामा उपस्थित हुने सहर्ष जानकारी गराउन चाहन्छौं।
@DabaliTheSpace is proud to be a part of this pioneering and noble initiative. See you in Narayani Kala Mandir next week. Session info to follow. Stay tuned. #chittaunkacheheri
@Chitwoney @nirab_argument हगि। अनि अर्को प्रसंगमा, अस्ति चितवनमा कफी खाने ठाउँ सोध्दै हुनुहुन्थ्यो। @DabaliTheSpace आजदेख�� खुला छ है। भोलि त दिनभर म त्यतै हुन्छु।