@sudarshanme शेयरले उछाल पाउन त सम्बन्धित कम्पनीको नाफामा उछाल आउनुपर्यो होला । नाफा बिनाको कम्पनीको शेयर बढाएर दलालहरुले बिना झण्झट सजिलै पैसा बनाउने वातावरण बनाईदिए दंग । शेयरको प्रमुख भ्यालु कम्पनीको वासलात र विश्वसनीयतामा निहित हुन्छ भने थोरै सरकारी नितिनियमा।
@birat_anupam नियुक्त भएको चिठ्ठी बुझ्न पाएका छैनन, "दोहोरो सुबिधा खाए" भनेर उफ्रिन थाले। दोहोरो भत्ता खान त अहिलेको नियम अनुसार १५ दिन पुग्नपर्ला नि त महाशय !!🤣
@bishnurijal1 भारतले यहि चिया किनेर दार्जिलिङ ब्राण्डमा बेच्छ र नेपालबाट जाने चियामा दार्जिलिङको जस्तो स्तर आएन र दार्जिलिङको चियाको ब्राण्ड भ्यालु घटेकोले यसो गरेको भन्ने बुझिन्छ । आफ्नै नेपाल/इलाम ब्राण्ड किन नबनाउने ?
@MadhuRamanACH बोलेरै पुग्ने, राम्रो हुने भए ओली भन्दा वाचाल शायदै कोही होलान ! उता टेलिभिजन शोहरु चलाउने हरु उस्तै तरिकाले रोष्ट हान्न माहिर छन । कुराले देश बन्ने भए ओलीका पालामा स्वीट्जरल्याण्ड समान भैसक्थ्यो ।
@belakoboli यो भन्दा पहिला पनि उनीहरु पसेको खबर आउँथ्यो । बालेन नजन्मिदै देखि सिमानामा भारतीय सुरक्षाबल बसिरहेको छ। यो भन्दा अघिका मान्छेहरु चुप लागेर बसेकै हुन । अब यि प्रबक्तले बालेन कै कारण यो सब भएको भनिदिए खुसी हुने हैछन यी मनुवा !!