मेरो वरिष्ठ पत्रकार बाघ दाजूलाई सलाम गर्छु!
~अंझै पनि यत्तिको साहासी पत्रकार ये देशमा खडा छन् र त यो देश दलाल,माफिया,भ्रष्टहरूले आफ्नै बाबुको विर्ता सम्म बनाएर तर बेच्न सकेका छैनन्।भदौ २४ पछि बनेको सुशीला कार्कीमा छानविन गरौं!
ओहो ज्वाला सङ्रौलाको नालीबेली जन आस्थाले छरपस्ट पारिदिएछ । बास्तवमा मलाई केहि था थिएन तर ज्वाला त खतरनाक नै रैछिन ।
नोट: रबि लामिछानेलाई भेट्न गएको भने पछि कस्ता को सङत रैछ त बाफ्रे ।
यस्ता चिजलाई लुकाउन देखाइएको हो 'डीडीसीको चिज'... आशिका र ज्वालाको कुरा नगरौ। तोसिमा, सोबिता, समिक्षाहरुको मौनतालाई इतिहासले याद गर्नेछ । महिलाको advocacy को NGO दोकान चलाएर यस्ता कुरामा मौन दिज्जुहरुको पनि इतिहास ले याद गर्नेछ!