@Vijaykumarko by the way, a big fan Sir! But, was hoping someday you would change the name of your show to something that would mean "दिशा सुझाब / दिशा सूचक" , दिशानिर्देश त २५०० वर्ष पहिला गौतम बुद्ध ले गरेका थिए , तेस्पछी कसको औकात होला र ��िशा निर्देश गर्न I
@Vijaykumarko Great words! Hope to hear from him, how does he feel when his patients die, what percentage of his patients die as bad outcome the surgeries and what has he been doing to improve the situation. Thanks!
सबै मिलेर मेहेनत नगरी बिकाश हुदैन, खोल्न दिन हुदैन भन्दा भन्दै खुलेको मेडिकल कलेजले धेरै मेहेनत गरेको मैले देखेको छु , लक्ष्यमा पुग्ने बाटो एउटै मात्र छ भन्नु कतै बुद्धिविलास मात्र त हैन I
कैले कैले मनमा लाग्छ के KC सर एकल पुरुष नभएर एक सामान्य पारिवारिक मान्छे भाको भए यसरि अनसन बसिरनुभाको हुन्थ्यो होला ? संसार गज्जब छI हाम्रा सामाजिक क्रान्तिका आधारहरु यति निम���छरा हुनु बिकराल तथ्य हो I
After searching for hours, finally found Arniko’s masterpiece in Beijing's Miaoying Temple. The brass plate in front reads: “The White Pagoda was built under the supervision of Nepalese Engineer Aniko in 1271...” – proud moment for any Nepali, particularly a Nepali Engineer
आर्थिक वृद्धिदरले मान्छेका केही आवश्यकता पूरा गर्लान् तर चाहना पूरा गर्न सक्दैनन् । मानिसको मानसिक आवश्य��ता पूरा गर्न त सांस्कृतिक अवयव नै चाहिन्छ । चाडपर्वले नै मानिसको मानसिक आवश्यकता पूर्ति गर्ने हो ।
बलात्कार को नयाँ खबर..नेपाल कम्युनिष्ट पार्टी को सरकार बलात्कृत, अनुसन्धान सुरु ..अपराधी घरभित्र बाहिर, रास्ट्रिय अन्तरस्ट्रिय जो पनि हुन सक्ने ..पत्ता कैले पनि नलाग्ने सम्भावना बढी III