कुनै समूह वा व्यक्तिले कानुन र शासन सजिलै नियन्त्रण गर्न सक्ने यो कस्तो प्रणाली हो जबकि लोकतन्त्रको स्थापनापछि सत्ताको सम्पुर्ण म्यानडेट नागरिकहरुमा निहित छ । सरकारी अधिकारीहरु निरीह भएको र कानुन प्यरालाइज्ड भएको यो अवस्थामा राज्य कति कमजोर रहेछ भन्ने आभास हुन्छ र मन भारी छ ।
आगामी केही दशक देखि हामी हाम्रो सत्ता र शासनको जिम्मा आर्टिफिसिएल इन्टिलिजेन्स AI robotics हरुलाई दिनेछौं । मानवीयता हराउँदै जादा मानव जातिमा एक अर्काप्रतिको विश्वास घट्ने हुँदा यो परिणाम आउन सक्छ ।
@RabindraMishra yo bekar bram ma naparau mishra ji, loktantra nai sabai bhanda sundar bebastha ho .. baru audo chunab ma sashi patralai matra chunna, jana chetana failaunu hos.. yo bekar aafno samaya khera nafalnu hos
निरङ्कुश व्यवस्था गयो,बाघको खोल ओडेर दलाल, सामन्ती सोचका सुपृमोहरु ,साम्राज्यवादीका नोकर फ्याउराहरु सत्तामा आए । न्यायको अपहेलना हुने राज्यमा अपराधी हरु सलबलाउनु स्वभाविक हो । सारा युवाहरू बिदेशमा बेच्ने राज्यप्रति मेरो कुनै चिन्ता छैन ,मात्र गुनसो छ ।
@belakoboli भोलि बहुमत संसद कब्जा गरेर देशको अहित हुने खालको निर्णय व्यवस्थापिकाले गर्यो भने,त्यसको सामना कुन लोकतान्त्रिक संस्थाले गर्ने? यो प्रमुख सवाल हो। राष्ट्रपति राष्ट्र र जनताको अभिभावक हो, कठपुतली हैन ए लेण्डुपेहरु हो। तिमिहरुले सिक्किमिकरण गर्न पाउँ भन्दैमा राष्ट्रलाई दाउमा राख्ने।