खिमलाल देवकोटा लेख्छन् : संविधानमा स्पष्ट लेखिएको अधिकारबाट समेत प्रदेश वञ्चित छन् । अस्पष्टलाई संविधान संशोधनबाट स्पष्ट पार्न र स्पष्टको अक्षरशः कार्यान्वयन गरिनुपर्दछ ।
https://t.co/T58SktWrBN
@Mspeaks__ @NepalPoliceHQ आरोप लाग्ने बित्तिकै केटा को सबै बर्बाद गर्ने गरि अपराधि कै रुपमा प्रस्तुत गर्ने अनि केटि को नाम आयो भनेर रोना धोना सुरु गर्ने?? यो कस्तो खालको चेतना हो?
आफ्नो पार्टीका १४ जना सांसदलाई गरिएको कारबाहीलाई अन्तिम टुंगोमा पुर्याउन नेकपा एमालेका सांसदहरु सक्रिय भइरहेका छन्। बिहीबार सभामुखको कार्यकक्षमा पुगेर अमर्यादित शैलीमा दबाब दिएका उनीहरु शुक्रबार पनि गएका थिए।
https://t.co/H2uO52WWM6
युट्युबतिर मिनेन्द्र रिजाललाई राष्ट्रपति बनाउनु पर्छ भन्ने कमेन्ट आउन थालिसकेछ ! युट्युबमा अस्तिसम्म धुर्मुस सुन्तली राष्ट्रपति थिए । र रबि लामिछाने प्रधानमन्त्री र रमेश खरेल गृहमन्त्रीमा यथावत छन् ! 😄
भारतिय मिडियामा साच्चिकै नश्ल रास्ट्रप्रेम छ्।।देश सम्बन्धि कुनै खबर आयो कि उग्र भैहाल्छ्न जुन कुराले जनता मा रास्टृय मुद्दा मा जनताको रगत तताउने काम गर्छ्न्।यति बेला हाम्रो मिडिया तात्नु पर्ने हो तर अफसोच खै कहा निदाएका छ्न राटृयताको कुरामा नेपालि मिडियाको भुमिका गौण नै देखिन्छ
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
छोराका हत्यारालाई कारवाही गरेर न्याय दिलाइपाउँ' भन्ने नन्दप्रसाद दम्पतिलाई पुलिसको गाडीमा कोचेर मानसिक अस्पताल पुर्याउन लाउने प्रधानमन्त्री थिए, बाराभ। अनसनमै नन्दप्रसादको प्राण गयो। विधिको शासनको उपदेश यिनबाटै सुन्नपर्ने?