जिवनका हरेक आयाम संग मात्र हैन प्रकृतिको आयाम संग पनि साक्षात हुने गर्दछ । हरेक ऋतुको आगमन सङ बिरक्त,वैराग्य मात्रा हैन उत्साह र उमङ पनि ल्यायर आउँछ र त अभावमा पनि मुस्कुराउछ्न ।
#लुकेकोदैलेख#दैलेखचिनाउ#दैलेखग्यालरी#दैलेख
तालुमा बरियोको डोव पर्ने गरि बोकेको भारिमा घाम पर्यो तर यी दुर्गमका नारिको जिवनमा घाम कहिले पर्ला ??
तस्बिर : विशाल सुनार
#लुकेकोदैलेख#दैलेखग्यालरी#कर्म#जिवन