एक बिहेले साम्यवादका सिद्धान्तको खण्डन गर्दिन्छ कि मान्छे कस्ताे प्राणी हाे-सत्ता,शक्ति र धन नहुँदा त्यसले के भन्थ्याे,हुँदा के गर्छ?गान्धी र माण्डेलाहरुकाे महत्व किन छ? त्यागकाे मूल्य किन छ? चाउचेस्क��ले जस्तै प्रचण्डले पुष्टि गरे कि साम्यवाद माैका नपाउँदाकाे कुण्ठा मात्रै हाे।