@RaameshKoirala खासमा खुला बजार भन्दैमा मार्केटमा आएजति समानको टेस्टिङ र डम्पिङ साइट बनाउने परिपाटी पनि बन्द हुन पर्छ । च्याँखे दाउ धेरै भो।
अँ... स्थानिय निकाय र सम्बन्धित अस्पतालले खरिद गरेका सामान पनि झन तिरिमिरी पार्ने खालका हुन थाले । ' राम्रो' भन्ने नै नचाहिने कस्ता दरिद्र भयौं भने
@hellosimara जब बिचार को राजनीति मा कमजोर सावित हुन्छौ अनि गिर्ने र बोल्ने यहि हद सम्म हो लागे रहो पालो तिम्रो मात्र आउदैन घुमिफिरी उनिहरुका पनि आउलान।