कुरा यति हो साइबर स्याल थुपारेर सामाजिक संजाल तिर जसलाइ पनि गालि गर्न कुद्ने समर्थन जतिलाइ बेलैमा नियन्त्रण गर साथी हो नत्र उहीँ एमाले कांग्रेस जस्तो हालत होला ती पनि यहि फटहा प्रवृत्तिले बदनाम भएर आज यो हालतमा आएका हुन घुमिफिरी रुम्झाटार होलाउ तिमिहरू पनि ।
गायक शिव परियारले फेसबुकमा विज्ञप्ति लेख्दै “मैले त प्रश्न सोधेँ” भन्नुभयो। होला, उनले अन्जान मै त्यतिबेला यस्तो लेखेका होलान्। तर यसको असर कति भयावह हुनसक्ला भनेर उनले नसोचेको देखियो। यो प्रसंगबाट सिक्ने कुराको थ्रेड 👇
सरकारी सम्पत्ति कब्जा गर्नु त जरुरी थियो तर आगो लगाउनु अती नै गलत भयो भोलि ती सम्पूर्ण संरचना नया पुस्ताले राज्य चलाउदा पनि चाहिन्छ त्यो बनाउन फेरि हामीले तिरेकै कर खर्च हुन्छ यति बुझे हुने नत्र के अब खरानि माथि बसेर शासन गर्छन रे ? एउटा निकम्मा हटाउन अर्को अराजक नहोस् ।
नेताको घर जतिसुकै आगो लगाए पनि सार्वजनिक सम्पत्ति चाहि आगो लगाउने तोडफोड गर्ने काम नगर त्यहा महत्त्वपूर्ण कागजात हुन्छ कयौं नेपालीको व्यक्तिगत कागजात हुन्छ ती जले पछि आफैले दुख पाउनेछौ यतिचाहि बुझे हुने सबै युवाहरूले ।
महजोडी, धारावासीहरू सम्मानित थिए, आज पनि छन्। भिडियो दुखद छ।
तर पैसा विवादस्पदरुपमा बाँडियो, अमेरिकी सांसद र रापले भनेका छन्। कहाँ आयो? बाठा विद्वानहरू चुपचाप छन्। सर्वभौम संसद शान्त छ। सम्पादकको कलम विश्राममा छ।
उत्तर नदिनुपर्नेहरू दिईरहेका छन्, दिनुपर्नेहरू कहाँ छन्?
Justice for Prakriti Lamsal!
Justice for Nepali Students
KIIT University student death!|
The Nepalese government must immediately take notice and draw the attention of the Indian government regarding the suicide of a Nepalese student in KIIT University in India, the mistreatment, expulsion, and humiliation of Nepali students.
@kpsharmaoli@MofaNepal@Arzuranadeuba@DrShankarSharma@EONIndia
#JusticeForPrakritiLamsal #JusticeForNepaliStudents #KIITUniversity #PrakritiLamsal
In China, you can buy this Zeekr Mix eMPV for your family for less than 299,000 RMB ($41,800.)
It has a range of 702 kms and its battery can be charged from 10% to 80% in just 15 minutes... the range increases by up to 500 kms in 15 minutes of charging.
यो देश बस्न लायक छैन भनेर फेरि सावित गर्दिए यसको लागि सबैलाइ धन्यवाद भन्दै सकिन्छ भने पलायन हुनेगरि कोसिस गर त्यति पनि नसके खाडि तिरै लाग कमसेकम आफु र आफ्ना सन्तानको भविष्य सुरक्षित त हुन्छ ।
Companies don't manufacture in China because of the cost of labor.
Companies manufacture in China because of the quantity of highly skilled workers.
#China#Labor#expertise
हिजो आज किन बा लाई एमालेलाई खेदो खान्छस भन्छन धेरैले मलाई, हो येही अवसरवादी दोगला दहि चिउरे चरित्र देखि वाक्क भएर हो मलाई बा र एमाले ठिक लाग्न छोडेका !😂😂
⚠️ 𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠 𝐍𝐞𝐰𝐬 ⚠️
🇮🇷 | 𝗜𝗿𝗮𝗻 𝘁𝗼 𝗕𝗲𝗰𝗼𝗺𝗲 𝘁𝗵𝗲 𝟰𝘁𝗵 𝗟𝗮𝗿𝗴𝗲𝘀𝘁 𝗦𝗼𝗹𝗮𝗿 𝗘𝗻𝗲𝗿𝗴𝘆 𝗣𝗿𝗼𝗱𝘂𝗰𝗲𝗿 𝗯𝘆 𝟮𝟬𝟮𝟳…
Iran's new solar panel plant can produce 𝟮,𝟯𝟬𝟬 𝗠𝗪 of solar power annually, tripling its previous capacity of less than 700 MW.
𝗔𝘀 𝗼𝗳 𝗻𝗲𝘅𝘁 𝘆𝗲𝗮𝗿, 𝗜𝗿𝗮𝗻 𝘄𝗶𝗹𝗹 𝗽𝗿𝗼𝗱𝘂𝗰𝗲 𝗼𝗻𝗲 𝟮,𝟯𝟬𝟬 𝗠𝗪 𝘀𝗼𝗹𝗮𝗿 𝗽𝗹𝗮𝗻𝘁 𝗲𝘃𝗲𝗿𝘆 𝘆𝗲𝗮𝗿.
मूर्ख हो nobody is भगवान हरेक मान्छेको राम्रो र नराम्रो पाटो हुन्छ राम्रो कामको खुलेर तारिफ गर नराम्रो कामको निष्पक्ष भएर आलोचना गर नत्र ती रातारात तिमिले बनाएको भगवान राक्षस भएको पत्तो नै पाउदैनौ ।
केन्द्र सरकारले भन्दा पनि आफ्नो नगर भित्रको पार्किङ राम्रो व्यवस्थापन गर्ने अझ त्यो एरियामा सार्वजनिक सौचालय बनाउने अनि त्यहाबाट पैसा उठाउने काम नगरपालिकाले गर्नै पर्छ त्यो ठुलो कमाइको स्रोत हुनेछ स्थानीय सरकारको फ्रिमा पार्किङ दिएर धनिमानि पोस्ने काम किन गर्नु ?
यस्तो तोरी निर्णय पो गरेका रहेछन्।
अस्विकृत गरे भन्दैमा वाहवाहीको जरुरी चैँ देखिएन। उनिहरुले प्रधानको नियुक्तिका लागि criteria नपुगेको (उच्च नैतिक चरित्र नभएको) तर्फ केही निर्णय नै गरेका रहेनछन्।
अस्विकृत गर्नुको कारण प्रधानले दिएको निवेदन पो राखेका रहेछन्। नामरद लाक्षिहरु😏😈
यसलाइ चाहि यसरी पनि बुझ्यौ कि सबैले बाइक घर घर पुग्ने बाटो खोजेपछि आउने बिकास यहि त हो अब राज्यले कसरी पूरा गर्ला गरेको घर घर बाइक लाने बाटो पिच गर्न ??