गाउनेको गला समात्ने ! लेख्नेको कलम समात्ने ! अनि गणतन्त्रले गर्दा लेख्न बोल्न पायौ भन्ने ??? अनि के परमादेश को शासन भनेको राणाकालिन शासन भन्दा उग्र भनेर बुझ्ने जनताले ?
प्रकाश सपुतको गितले यथार्थ चित्रण गरेकोमा उच्च सलाम! #keep it up ✊👇️
'व्याख्यात्मक टिप्पणीसहित MCC पास गर्ने माओवादी केन्द्रको निर्णय !
अनि प्रष्ट व्याख्या चै: - खसीले घाँस खान्छ त्यसैले खसिको मासु शाकाहारी नै हो ! आउदो चुनाव ले तिमिहरुको रास्ट्रयघाती हर्कतको हुर्मत लिनेछ, जनताले जताबाट परिचालित छौ उतै लखट्नेे छन।
धनयुद्ध का नायक @cmprachanda
झुक्नुत छदै थियो शक्ति त त्यही बार्दली मै थियोे सत्यले कैले झुक्न पर्दैन बुझेउ अब
छेपारे तिमिलाई देखेर लाज पनि लजायो अब यो शब्दको बेइज्जत मानेर @cmprachanda 👇️👇️
जहाँ सत्य हुन्छ त्यहा शक्ति हुन्छ चाहे आफु सरकारमा हुदा होस वा प्रतिपक्षमा हुदा नेपालको राजनीतिको वादसाह केपिओलि मात्रहो
हिजो बालकोट पुर्यायौ भन्नेहरु धमाधम बालकोटमा शरण माग्न धाउदैछ्न आखिरी सबैको आशा भरोसा, मार्गदर्शन तओलि हुन त्यसैलेत गर्व लाग्छ! #ओलिबाजिन्दावाद@kpsharmaoli
चाहे स्वदेश होस वा बिदेश बिरोधि हरु सग डटेर सन्जाल मा सत्यलाई साथ दिने एमाले का सच्चा जुझारु युवाहरु ओलिबा का कट्टर समर्थक देश प्रेमी हामी एमाले एकता नै बल हो एकतानै शक्ति हो।
#ओलि_बा_जिन्दावाद@kpsharmaoli ✊💖🙏
हिजो बाघ बालुवाटार पसेका थिए !
आज चुनाव को मिति तिकियो! आवाज मा ओजन छ, व्यबहार मा परिपक्वता छ,देश र जनताको अपार माया छ, त्यसैले त घमण्ड हैन गर्व गर्छौ, ओलि बा जिन्दावाद @kpsharmaoli ✊😍🌷😊
सहिपनी एमाले मै पनि एमाले!
एमाले प्रतिको क्रेज झरी बादल बर्षा हिम्पात चिसो केहिले रोक्दैन केहिले छेक्दैन। मन मुटु भित्र गडिएको एक मात्र पहिचान नेकपाएमाले जिन्दावाद 👇️✊💖
पार्टी जोगाउ कि सत्ता ! कस्तो आपत नखाउ त दिनभरीको सिकार खाउत कान्छा बाहुको अनुहार !
गठबंधन को बिजोक छ। खबरदार रास्ट्रयघाती
MCC कुनै हालतमा मान्य हुन्न☹️☹️
भने जति कमीशन को कुरा नमिले पछि बन का पाले तस्कर दुइ चार जना मीडिया लियर जात्रा देखाउन नरायनहिटी र पशुपति बिकाश कोष छिरेर जात्रा देखाउदै जनतालाई कोभिड सार्दै छ। सजक रहनु होला यो तस्करे अपराधी देश द्रोही सग👇️👇️😠😠