घर जादा बर्षौ देखि
नफेरीएको बा को
टोपीले हेर्छ!
आमाको चोलीको
फुर्कोले गिज्याउछ!
दिदि चाहनुहुन्छ की
एउटा पैलालामा अर्को
खुट्टा उभियोस्!
सधै भाज्जाले
आलुघडिको सपना देख्छन्!
म खुट्टालाई
पञ्चर गरायर
टाउकोको मुल्यसंगै
काठमाण्डौको धुलोमा
परिवर्तन खोजिरहेछु
एकोहोरो खोजिरहेछु!
रास्वपा प्रमुख रवी लामिछाने :- सीमा समस्या भनेको कूटनीतिक विषय हो, ढोल बजाएजस्तो गर्न हुँदैन
म :- यो टिभीमा बोल्ने केटो को हो? कसैले चिनेको छ? बढा गज्जबको मान्छे थियो। भुत समात्न जान्थ्यो
बालेन, दुइ तिहाइ बहुमतको सरकार प्रमुख हुनुहुन्छ । उहाँले चाहनु भयोभने संसद भवनको रोस्टममा उपरखुट्टि बसेर २ खिल्ली चुरोट खान सक्नुहुन्छ
जनमत नभएकाहरू किचकिच नगर ! 😂
जगदिश खरेल लास्टै रुन्छे भएछ , पत्राकारिता बाटै आएकोले एकलट ऐना पनि हेरेको भए हुने। साइबर ब्युरोको हत्यार उठाएर मिडिया र सोसियल मिडिया प्रयोगकर्ता तर्साउन पर्ने गरि डिप्रेसनमा ऐलेनै जाने बेला भएन होला हौ😂😂
तपाईंलाई मेरो प्रतिनिधित्व गर्ने अधिकार कसले दियो? संविधान र कानुनको कुन धारा-उपधारा, दफा, उपदफा प्रयोग गर्नुभयो? मेरो प्रतिनिधि म आफै हो। तपाईं (हरु) हैन।
सिट डाउन। खेत जोत्न झ्याउ लागे खने हुन्छ।
- एक नागरिक
अस्ति सम्म अरुका व्यक्तिगत र व्यावसायिक सम्पत्ति जलाउदै हिन्ने, त्यो जलाउनेको बचाव गर्ने , जलाउ फुटाउ भन्दै हिन्ने दादाहरुको अब चाहिँ दिलेले फोटा राखेको देखेरै गला सुख्न थालेछ😂😂😂