समाजले खोजेजस्ता बोर्डिङ स्कुल पढेका, ठूला विश्वविद्यालयबाट दीक्षित भएका, र आज स्वदेश वा विदेशमा कर्पोरेट जगतका उच्च तहमा काम गरिरहेका मानिस थुप्रै छन्। तर हरेक Tom, Dick and Harry ले दुईपटक योजना आयोगको सदस्य र एकपटक उपाध्यक्ष हुने स्वर्णिम अवसर पाउँदैन।