बादल बाजे,
उता धारणा लिने अनि गुन्डु फोन हान्ने बाहेक अरु केही सोचिरहेका छन् कि छैनन् कार्यदलको संयोजक भएर ?
ओलीले मेरो विपक्षमा बोल्ने को को रैछन् पत्ता लगाउँ भनेर कार्यदल बनाएका थिए । एमाले नेता धेरै 'कर्नरिङ' मा पर्ने देखियो ।
केन्द्रिय कमिटी बैठक बोलाइहाल्नुपर्ने थियो, अब बोलाउँदा विपक्षीमा रहेका आधाउधी ओलीले आफुतिर ल्याइसक्छन् ।
मेरा पिताजी भन्ने गर्नुहुन्छ, 'कुमाइको घुमाइसँग कसैको केही लाग्दैन ।'
ओलीलाई हेर्दा हो झैँ लाग्छ ।
गुण्डुमा ओलीले भने– 'लोभीपापी'ले पार्टी फुटाउन सक्छन् https://t.co/xmnnPNjZRz
खबरीहरुलाई २०७६ सालतिरै खबर पठाइदिएको हो । नचाहिने रिपोर्टिङ गर्ने, कार्यकर्तामाथि प्रतिशोध साध्न 'नोटिस'मा राख्न छाडेर यस्ता चिज नोटिसमा राखेको भए केहि हुन्थ्यो होला ।
But, Its never too late.
डिजिटल वार रुमबारे एमाले- फिल्डमा बलियो भए पनि फिडमा कमजोर हुँदा हारिने रहेछ (पूर्णपाठ) https://t.co/KvKHJOKY7k
धेरै जना साथी भाईले सोध्नुभो ,
तपाईंको favourite देश कुन world कपमा ?
मेरो प्रत्यक्षमा जर्मनी र समानुपातिकमा पोर्तुगाल रहेको जानकारी गराउँछु ।
धन्यवाद ।
लखीमपुर खीरी बाट साइकल चढेर नेपालका गाउघर तिर ग्यास चुला बनाउन आउने ले यस्ता मेसिन बनाइदिने ल्याकत राख्छन । सिलिन्डरको ग्यासले लास पोल्ने मेसिन बनाउनु " आविस्कार" भनेर बिजेत नगरौ। दख्खिनबाट चलेको तातो हावाले आगो बालेर देखाउन अनि मानौला😂😂
एक किलो खसीको पानी सेकुवा, एक प्लेट चिकेन खाजा साँदेको र एक प्लेट पकौडा ३ जना भएर खाँदै बकर इद मनाइयो ।
सेफ सन्तोष शाहको सानेपा वाला outlet मा गएर । फोटो खिच्ने लेठो गरिएन, तैपनी सुनाउन आइयो ।
#EidMubarak
What he actually means is,
"If i actually do support a team, I might not get enough ATTENTION"
This guy reminds me of that School time friend who was hella attention Chaser, If the whole class agreed on one point, that dude would spit non sense just to act cool but actually sounded stupid.
आजका दुई ऐतिहासिक निर्णय:
गज्जब, गज्जब, गज्जब!
-- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने "सरकारको निर्णय" कार्यान्वयनका लागि बाटो खोलेको छ।
-- ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग)को प्रतिवेदन, २०५२लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ।
All credit goes to PM @ShahBalen! तत्काल कार्यान्वयन होस्!
रेगुलर नै पढेर पनि चार वर्षे बेचलर(५ वर्ष लगाएर) सकेर, फेरि तीन वर्षे LLB( चार वर्ष लगाएर) सक्नु छ , यहि तोरीको ड्राइभर बन्न ?
हेत्तेरिका नेपालीको जुनी ।
मेडम अब पुलिस लगाएर यिनलाई उठाउनु पर्छ ! साच्चै तपाइको पार्टीका कार्यकर्ता वा समर्थक चाही पहिचान चाहिन्न नि ? मेरो एउटा प्रश्न छ ! तपाइको पिता जीलाई पिता जी सम्पति कसरी आयो ? के यो बैध हो भनेर कहिले सोध्नु भएको छ ?