तेरो मलामीमा बजाउन पठाछ! पैसा चाहिँ तिर्न लगाएस् नि फटाहा ! तेरो त फेरि ठगेर खाने बानी जो छ ! यस्तो नगरेस्-आफ्नो कात्रो किन्दा, मरेका बेला बाजा बजाउँदा आदिको शुल्क तिर्नैपर्छ, नत्र मरेपछि पनि तेरो आत्मा समेत स्याउँयाउँ बौँसेलु परेर कुहिन्छ। त्यसमाथि फेरि मर्ने बेलाँ दुई थोपा हिरन चुहाइदिनी मान्छे पनि नपाएर तेरो आत्मा काकाकुल जसरी मेरै घरछेउछाउतिर भड्की बस्ला के डिजिटल सैतान्, बुझिस् नि !
नेपाली संस्थानहरु मध्ये एकदमै घत परेको लोगो हो यो शानेवानीको।
ट्याक्क आकाश भैरवको मखुण्डोमा पखेटा लगाएर उड्न आँटेजस्तो… लोगो जस्तै सेवा पनि गज्जब भईदिए पो!!
How can this be Madhu Shahi’s ‘bichar’ @ekantipur_com ? Not problematic if she had published it as a reporting. She came to presentation, listened to the idea and now it’s her ‘bichar’.
We put our whole year of effort to reach this conclusion. Now it’s someone else’s idea/work
जो घरमा जान्छ उसैलाइ मैले यति कमाउछु उति कमाउछु भन्दै स्यालरी सिट देखाउने अनि त्यो स्यालरिको 10% पनि काम गरेको पैसा तिर्न नसक्ने ट्विटर का हस्ती दारमहाराज उर्फ अर्जुन पोखरेल कृपया समयमा पैसा तिरम । २.५ बर्ष भनेको धेरै समय हो ।
आज बल्ल थाहा भो - @kfc ले जम्मा ११ जना लाई फलो गर्ने रैछ।त्यो पनि Random मान्छेहरुलाई…!
आधा जसो Herb नाम गरेका Random मान्छे रैछन्; बाँकी चै Spice Girls वा Spice सम्बन्धित मान्छेहरु रैछन्।
कारण ? @kfc को Secret Recipe मा 11 Herbs & Spices हुने भएर रैछ। 😂😂
Marketing 101 😎
@KBS_PG Teach For Nepal चलाउने लाई शिक्षा मन्त्रालय ठिक हुन्थ्यो। विदेशबाट Funding झार्न सक्ने खुबी देखेर हो की ?
कि अमरेश कि तिमिल्सिना ठिक हुन्थे होला परराष्ट्रमा ?
कांग्रेसमा युवा पुस्ता भनिएका स्वर्णिम वाग्ले चै सबैभन्दा बुढो मन्त्री बनेछन् जस्तो छ 😂😂
अब अर्थ मन्त्रालय (स्वर्णिम) र राष्ट्र बैंक (विश्व पौडेल) ले कसरी मिलेर काम गर्छन्। हेर्न मन छ।