Decoding Deuralima Batas Chalyo
‘उनको स्वीटर’ फिल्ममा सुजन चापागाईँले एउटा गीत गाए । हुन त त्यो पहिला नै प्रेमध्वज प्रधानले गाएका थिए । तर तपाईँलाई थाहा छ त्यो गीतमा खास के थियो ? अनि ‘उनको स्वीटर’ फिल्ममा चाहिँ के काम गरेको थियो?
यो भिडियोमा त्यसै बारेमा कुरा गरिएको छ ।
आशा गरौँ अब फेरि सडकमा निस्किएर कसैले क्रान्ति गर्न नपरोस् । रगत बगाउनु नपरोस् । शहीदको संझनामा यो गीत गाउनु नपरोस्:
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुइचार सपूत मरेर नगए
#subtextwithsuraj