साँच्चै मैले रवि लामिछाने जस्तो त्यागी नेता देखेको छैन।
द्वन्द्वकालमा नेपाली नागरिकता त्यागे,
अमेरिका गएर श्रीमती त्यागे,
जेठी श्रीमतीबाट जन्मेका सन्तान त्यागे,
विदेशी श्रीमती त्यागे,
मुद्धा धेरै लागेपछि अमेरिका त्यागे,
नेपालमा News24 त्यागे,
डुब्न थालेसी Galaxy 4k TV त्यागे।
@UTDTrey If I ever got to meet him, seriously my heartbeat will be more than 140/min, and my Anxiety level will be at its peak.
You can see the star player like Rodrygo, who was shivering while meeting his GOAT in Saudi. CR7 is different. No one can match his influence.
@TheBiddhut उचालेर काध चढाउने जनता छन्, जे जे भनेपनि हाँसेर रमाइलो गरेको ठान्दिन्छन्, बुढो अनि यत्तिकै over excited भएर जनताले त माया गरेका छन भन्ने भएर यस्तो हर्कत गर्छन।