🚨Real-life Disney princess behaviour.
This girl has gone viral for walking around with a civet in her arms while a porcupine trots beside her like a loyal dog.
राष्ट्रिय आविष्कार केन्द्रमा बनेको लाश पोल्ने मशिनले १ घण्टामा नै लाश पोलेको हेर्नुहोस् । यो मशिनको मुल्य २३ लाख पर्छ। बनेपा नगर पालिकाको थाचु घाटमा राखिएको छ । यो ग्यास बाट चल��छ । डिजेल, दाउरा र बिजुली बाट जलाउने पनि बन्छ । अर्डर गर्न चाहनेले राजु थापा भाईलाई 9860548826 मा सम्पर्क गर्नुहोला । ई. ज्ञानेन्द्रलाल प्रधानले आफ्नो स्वर्गीय पितृहरुको सम्झनामा यो मशिन दान गर्नु भएको हो।🙏🙏🙏🌹🌹🌹
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यू���ँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छि��ेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
संसारको आठौँ अचम्मको तथ्य ध्यान दिएर पढ्नु होस् -- नेपालका मन्त्रीहरु, सांसदहरु, मुख्य सचिब, सचिबहरु, सहसचिबहरु, उपसचिव��रु, सेक्सन अफिसरहरु, सुब्बा, खरिदारहरुको तलब मोटामोटी कति कति हुने रहेछन भनेर हेर्नु होस् । मन्त्रीहरु र सांसदहरु, मुख्य सचिब, सचिबहरु, सहसचिबहरु, उपसचिवहरुको तलब प्रति महिनाको ६० हजार रुप���ंया देखि ९० हजार रुपैंया सम्म मात्र हुने रहेछ । उनीहरु कसैको पनि तलब प्रति महिनाको १ लाख रुपैंया नाघेकै छैन । अनि सुब्बा, खरदारहरुको तलब त महिनाको ३० हजार रुपैंया देखि ४० हजार रुपैंया सम्म मात्र देखिन्छ ।
यो हिसाबले हेर्दा ता मन्त्री देखि सांसद र उच्च पदस्थ कर्मचारीहरुलाई परिवार पाल्न पनि निकै मुश्किल हुनु पर्ने देखिन्छ । त्यति तलबले विलासी जीवनको ता कल्पना नै गर्न सकिन्न । अनि तल्लो तहको कर्मचारीको त कुरै छाडौं । तर संसारको ७ वटा अचम्ममा आठौँ अचम्म थप्ने हो भने उनीहरु मध्य केहि व्यक्तिहरुले त्यति धेरै सम्पति कसरी कमाए भन्ने हुन्छ । ति मन्त्रीहरु, सांसदहरु, उच्च पदस्थ कर्मचारीहरु मध्य निकै धेरै नै प्रतिशत नेताहरु र कर्मचारीहरुको जीबनस्तर कसरी ज्यादै उच्चस्तरको भयो त ? कसरी धेरै जग्गा जोड्न सके त? कसरी ठुला महल र महंगा गाडीहरु किन्न सके त? कसरी करोडौंको सम्पति जोड्न ��के त? कोहि कोहि को पैत्रिक सम्पति ��ुन्छ तर धेरै जसोको पैत्रिक सम्पति हुँदैन ।😂
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई ।
यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।
@ShahBalen
धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।