के तपाईं विदेश जान चाहनु हुन्छ? फ्रि भिसा,फ्रि टिकट खोज्दैहुनुहुन्छ? एकमात्र भरपर्दो मेनपावरका डाइरेक्टर श्री माधव नेपाललाई आजै सम्पर्क गर्नुहोस्।
नोट- केवल दलालहरुद्वारा मात्रै उहाँलाई सम्पर्क गर्न सकिने छ।
एउटा भ्रम छ-ओलीले २ तिहाइको सरकार चलाउन सकेनन भनेर।यो विलकुल गलत हो।एमालेले पाएको१२१सिट हो।बहुमत पुर्याउन १७ सिट पुगेको थिएन।५३ सिट पाएको माओबादीले धोका दिएपछी सरकार चल्न सकेन।यस पटक कमसेकम १५० दिनुस।अब ५ बर्ष एमालेको बहुमत सहितको सरकार हेरेपछी मुलुक बनेन भने हामी पनि एमाले छोडछौ
बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है:- @ncp_madhavnepal@ECNOfficial ले याे पादरी माधाै कुण्ठेकाे उमेदवारी खारेज गरि कुनै गिर्जाघर भित्र हुलेर ताला लग��उने व्यवस्था गराेस्। उनकाे भविष्य त्यहीँ उज्ज्वल हुनेछ।
अपूर्व क्षितिजले पटक-पटक माफी मागेको थियो, उजुरीकर्ता नेवाःह���ू पनि कन्भिस भएकै हुन् । तर त्यही केसमा अपूर्वलाई पक्रेर मुद्दा चलाउनु राज्यको स्वार्थ के ? कतै अपूर्वलाई थुनेर कोर काठमाडौंको एरियाको भोट थुत्छु भन्ने सत्ताधारीको स्वार्थ त होइन ? होइन भने क्षितिजलाई मुद्दा किन ?
ओलीले लाइभ डिबेटको कुरा अघि सारेका मात्र के थिए कांग्रेस जनहरुको सातो पुत्लो नै उडेको जस्तो देखिन्छ । हुन त फ्री भिसा र फ्री टिकट जस्तो फन्टुस कुरा गरेर भोट माग्नेहरुसँग डिबेटको लागि के तर्क होला र ?
@Radhakr07983874 पश्चिमाजगतमा उम्मेदवारहरूलाइ एकैठाउँमा राखेर बहस गराउने चलन-परम्परा पुरानो हो। यहाँपनि यस्तो गरेहुन्थ्यो भनेर हामी अकिञ्चनहरूले आवाज निकालेका थियौं। यो अनुरोध हामीले शेरबहादुर देउवा, प्रचण्ड र केपी ओलीसमक्ष पनि राखेका थियौं र सामाजिकसञ्जालहरूमा पनि प्रकाशित गरेका थियौं।
Mcc पास गर्ने
Spp पास गर्न खोज्ने
अमेरिकासँग माग्ने
भारतसँग माग्ने
चिनसँग माग्ने
युवा खाडीमा बेचेर
देश बिकास गर्ने रे !
साबधान!!
जसले बनायो सहि बनायो ।👌😂
साभार:सामाजिक संजाल
@khgautam36@thapagk सामाजिक संजालमा झोलेहरुको रूवाबसी देख्दा ताजुब लागेर आउछ शेर बहादुरलाई शारीरिक असक्षमता,बोल्न नसक्ने बोलेको नबुझीनेलाई डिबेटमा बोलाउने हो रे? ए बाबा त्यस्तैलाई प्रधन्मन्त्री नेता पार्टी सभापति मानेको छौ त नत्र मुकुन्दे लाई बनाएर अगाडी सारन त।
लाइभ डिबेटलाई प्रोत्साहित गरौँ! यो मर्यादाक्रम अनुसार अध्यक्ष, सभापतिबीच हुनुपर्छ! महासचिव, महामन्त्रीबीच हुनुपर्छ! झोलेले यो तथ्यलाई तोडमोड गरेर अरूलाई उँडाएको र डिबेट कल्चर नै सुरु हुन नदिन बल गरेको किन हो~प्रष्ट छ! सुँगुरले स्वर्ग जाउँ भन्यो भने आची खान पाइन्छ? नै भन्ने हो! 🤔