Employee of the Month घोषणा! 👏
जिल्ला प्रशासन कार्यालय, दार्चुलामा कार्यरत कम्प्युटर अपरेटर श्री मोहन दत्त भट्ट ज्यू २०८३ साल जेठ महिनाको उत्कृष्ट कर्मचारी घोषित हुनुभएकोमा हार्दिक बधाई! उहाँको कार्यदक्षता र निष्ठाको उच्च कदर गर्दै व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दछौँ।
सार्वजनिक यातायातको भाडादर पुनरावलोकन सम्बन्धी राय सुझावका लागि सार्वजनिक सूचना !!! प्रतिवेदन तपशिलको लिङ्कबाट Download गर्न सकिन्छ । लिङ्क:- https://t.co/IJLJkSwzea
राहादानी विभागबाट 87 जना सेवाग्राहीहरुको राहदानी बनी मिति २०८३।०२।२५ गते यस कार्यालयमा प्राप्त हुन आएको हुँदा राहदानी बुझ्नका लागि यस कार्यालयको राहदानी शाखामा स्वयं व्यक्ति नागरिकता, पासपोर्ट आवेदन फाराम साथमा लिई राहदानी शाखामा सम्पर्क राख्न आउनु हुन अनुरोध छ ।
राहादानी विभागबाट ५५ जना सेवाग्राहीहरुको राहदानी बनी मिति २०८२।१२।०८ गते यस कार्यालयमा प्राप्त हुन आएको हुँदा राहदानी बुझ्नका लागि यस कार्यालयको राहदानी शाखामा स्वयं व्यक्ति नागरिकता, पासपोर्ट आवेदन फाराम साथमा लिई राहदानी शाखामा सम्पर्क राख्न आउनु हुन अनुरोध छ ।
राहादानी विभागबाट ५७ जना सेवाग्राहीहरुको राहदानी बनी मिति २०८२।११।०८ गते यस कार्यालयमा प्राप्त हुन आएको हुँदा राहदानी बुझ्नका लागि यस कार्यालयको राहदानी शाखामा स्वयं व्यक्ति नागरिकता, पासपोर्ट आवेदन फाराम साथमा लिई राहदानी शाखामा सम्पर्क राख्न आउनु हुन अनुरोध छ ।
राहादानी विभागबाट ३५ जना सेवाग्राहीहरुको राहदानी बनी मिति २०८२।१०।०९ गते यस कार्यालयमा प्राप्त हुन आएको हुँदा राहदानी बुझ्नका लागि यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्न हुन अनुरोध छ ।
राहदानी शाखा सम्पर्क नं. 093-420214