In co-operation with District Disaster Management Committee, Local Administration and Armed Police Force, Naya Sabuj Battalion conducted Disaster Management Simulation Exercise at Thapadera, Barahatal Rural Municipality-2, Surkhet on 08 June 2019.
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसार र शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने सम्पूर्ण तामाङ तथा शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकाना ।
यस कार्यालयमा राहदानीका लागी मिति २०७५ पौष मसान्त सम्म फाराम पेश गर्नेहरुको राहदानी तयार भई आईसकेको जानकारीका लागी अनुरोध गरिन्छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ
उत्तरी धािदङको रुभिभ्यालि गाउँपालिकामा पहिरोमा पुरिएका मानिसहरुको उद्दारका लागी सशस्त्र प्रहरी बल नेपालको टोली समेत प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय नेपाली सेनाको एम आई १७ हेलिकप्टर द्वारा उक्त घटनास्थल तर्फ प्रस्थान थप विवरण आउन बाँकी