संगै देखेकै सपना को छाना भरिदिम्ला मुरी दिन नसकेनि खुशी का माना भरि दिम्ला मेरो प्रेम को पुस्तक तिमी खाली बसि दिनु म भावनाहरु को अक्षर ले पाना भरि दिम्ला ।
नक्सामा देखिएको 'स्ट्रेट् अफ हर्मुज' संसारकै बिबादास्पद क्षेत्र हो ।
जुन अहिले अमेरिकाको कब्जामा छ, तर अमेरिका गएका #बले_ब्रो पनि हर्मुजबाट जोगिन सकेनन् ।
#highlightseveryone#higlight#xrealsflys
...................🌱
तिम्रो पनि आफ्नै एक काहानी हुनुपर्छ।।
तिम्रो कहानीलाई बुझ्ने चाहानि हुनुपर्छ।।
जब कोही यसरी आउँछ नी उ सबथोक।।
तन मन दिल दिमाख र जाहानि हुनुपर्छ।।
.......................🥰
#शुभरात्रि😴🫰
Hot Breaking: रास्वपाले भोटको लागी पैसा बाढ्दा बाढ्दै श्याम श्रेष्ठले रङ्गेहत समाते । यो पार्टिले अरुलाई पैसा बाड्छ भनेर आरोप लगाउथ्यो तर आफै बाढ्दै रैछ त हौ ।