प्रजातन्त्र दिवसमा राजाको मूल सन्देश:
"हामीले पह��ले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरू के, के त्याग गर्नुपर्ने हो हामी तयार छौँ।
"[होइन भने] अब समय आयो। राष्ट्र जोगा��ने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको संमृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ।"
(पूरा भिडियो समाचार माध्यमहरूमा उपलव्ध छ)
शान्तिपूर्ण सङ्क्रमणको एकमात्र विकल्प:
#विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी