आज नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' र नेता खड्ग विश्वकर्मासंग मेरो घरमा भ���टवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।
@hello_sarkar@NepalPoliceHQ रात दिन जिउज्यानको प���रबाह नगरी देश र जनताको निम्ती अहोरात्र खटिने सुरक्षाकर्मीहरुको खाईपाई आएको सुबिधा कटौती गर्नुभन्दा उच्च ओहदामा रहेका राज्यको ढुकुटीबाट सुख सुबिधा भोग गर्नेहरुको सुबिधा कटौती गरी सुरक्षाकर्मिको मनोबल बढाउदा न्यायोचित होला ।
NICAsia को बैंक ह्याक गरेर पैसाहराउदा इनि हनुमानहरु कहाँ लुकेर बस्याथेर ? अहिले @eSewaNepal बन्द गर्नुपर्छभनेरलाग्या छौ ?F1 soft द्वारा बनाइएकातमाम सफ्टवेयरहरु बैंकले प्रयोग गर्छन।के अब सबै बैंक बन्द गर्ने ?ढुक्कसंगचलाऊनुसबन्दभए e-sewa मात्रहोइन तमामबैंकका सफ्टवेरहरुनी बन्दहुन्छ।
@manojlamsal @eSewaNepal उचाईमा पुगेको अनलाईन पेमेन्ट गेटवे हो । अहिलेको समयमा यदि कुनै पर्पंच रचि षड्यांत्र गरी फसाएमा अरु कम्पनीहरु Highlight मा आउछन । उचाईमा पुगेकाहरुको खुट्टा तान्ने प्रबृति नेपा��ीहरुको कुनै नौलो बिषय होइन । त्यसैले e-sewa चलाऊ ढुक्कसंग "जहाँ पनि जहिले पनि " ।😊😊