@tu_information आधिकारिक छाप सही नभएको यस्तो सूचनालाई कसरी सत्य मान्ने । साँच्चैको सूचना हो भने पहिला सूचना विश्वसनीय बनाउनुहोस् अनि त्यसलाई आफ्नो वेबसाइटमा राख्नुहोस् ।
आजकलका नानिबाबुहरुको कलिलो स्कुले जीवनदेखिनै विशेष ४-५ कक्षा बाटै किन लभ पर्न सुरु हुन्छ भन्ने जिज्ञासा लाग्थ्यो ।
खास कुरो चै के रछ भने सबैका आमाबाबुलाई आफ्ना छोराछोरीलाई कृष्ण र राधा बनाउँदा रछन् र पो उनीहरुमा पनि राधाकृष्णको गुण आउने रछ हैट 😂😂