त्रिभुवन विश्वविद्यालय उपकुलपतिको आयोजनामा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक श्री एल पि भानु शर्माको प्रमुख आतिथ्यमा स्वजागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
मितिः २०८२ चैत्र १८ गते बुधबार ।
त्रिभुवन विश्वविद्यालयको विश्वका विश्वविद्यालयहरूको वरीयता ( World University Ranking) मा भएको सुधारका साथै विश्व वरियता थप स्तरोन्नतिको लागि त्रि.वि.ले गरेका प्रयत्नहरूका बारेमा जानकारी गराउने उदेश्यले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
३ वर्षे स्नातक तह एल.एल.वि तेस्रो वर्षको नयाँ पाठ्यक्रम अनुसार नियमित तथा आंशिक र पुरानो पाठ्यक्रम अनुसार आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धि सूचना ।