@SunilLamsal5 I am unable to renew my blue book of Koshi Province from Bagmati province(Sano Varyang) this year. पहिला काठमान्डौ बाटै गर्ने गरेको थिएँ तर यो बर्षबाट सम्भब छैन भन्नु भयो कर्मचारी ज्यूहरूले। When is it possible? Could you plz tell me?
@Vijaykumarko बिस्तारै हजुरले भ्रष्टचारको खोजी गर्ने क्रममा सर्बसाधारणपनि पर्न गए त्यसैले यस्तो कार्य तुरुन्त बन्द गर्नु पर्छ भन्नु हुन्छ!!! याद रहोस गहुँ पिस्दा घुननी पिसिन्छन तर घुनलाई पछि राहत दिंदापनि हुन्छ। So,better not to twist the matter, Taking action is a good job.
@realpbhattarai He should have either asked in Nepali or our pm should have clearly mentioned his inability to get his question due to language barrier. It sounds as if everyone is there to mock Nepal….