Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
Jolly Amatya Speaking on behalf of the UN. Major group for Children & Youth
जिन्दगीभर जनतालाई ढाँटेर बलि नअगाउने, आफैले बोलेको नबुझ्ने, डाँफेज, गौंडाजका चेलाहरुले सुनओ अंग्रेजीमा बोल्न परेपछि यसरी बोल्न पर्छ ताकी बिदेशीले पनि ताली बजाउन ❤️💐🤞
कात्रोको गोजि हुदैन ,पत्रुको खोजी हुदैन।
जिबनको पहिलो लुगा भोटो जस्मा खल्ती हुदैन र जिबनको अन्तिम लुगा कात्रो त्यस्को पनि खल्ती हुदैन भने जिन्दगी भरी खल्ती भर्ने खेल किन??एक अर्कामा रिस र डाहा किन?
Big News: Balen Shah gets invitation to walk in red carpet during Cannes Film Festival at France after Kathmandu Metro was listed as Creative City for Films by UNESCO. ❤️🇳🇵
सुबर्ण मौकाको फाइदा उठाउनु होस् 🙏🙏🙏
Microsoft ले निशुल्क प्रदान गर्ने बिभिन्न किसिमका अनलाइन कोर्सहरु पढेर Microsoft Certificate लिन चाहनेहरुले तलको फारम भर्नु होला । पोखरामा पढ्नको mentoring को काम निशुल्क रुपमा राष्ट्रिय आविष्कार केन्द्रले सिम्पानीको ICT Innovation Lab मा गर्ने छ । पोखरा भन्दा बाहिरको लागि अनलाइन mentoring उपलब्ध हुनेछ ।
Microsoft को सर्टिफिकेट लिनको लागि लाग्ने शुल्क को १०% मात्र Microsoft लाई बुझाउनु पर्नेछ । Microsoft ले लिने शुल्क भनेको $160 हो, तर $16 डलर मात्र तिरे पुग्छ । $16 पनि तिर्न नसक्नेलाई पैसा नलाग्ने व्यवस्था गरिनेछ । Microsoft ले राष्ट्रिय आविष्कार केन्द्रलाई ७ हजार वटा कोटा दिएको छ । मौकाको फाइदा उठाउनु होस् । राष्ट्रिय आविष्कार केन्द्रको उदेश्य पोखरा भ्यालीलाई १५ बर्ष भित्रमा ठुलो ICT Center बनाउने हो 🙏🙏🙏
https://t.co/vDcuK6frES