प्रम बालेन्द्र शाहको 'नेपालले पनि ���ारतीय भुमि मीचेको छ'अभिव्यक्तिबारे पत्रकार युवराज घिमिरे:
"बालेनले एउटा डेन्जरस संकेत दिनुभो। अब उहाँको एउटै अप्सन माफी माग्नु हो र तत्पश्चात स्पस्ट एक्स्प्लनेशन दिनु हो। संसदको रेकर्डबाट उ��्त अभिव्यक्ति मेटाउने माग उहाँ स्वयंले राखेको बेस।"
@YubarajGhimire3
In this poignant piece, Narayan Walge speaks to what is on many people's minds. Incisive and Timely. @narayanwagle
***
मैमत्त प्रधानमन्त्री! https://t.co/uziqM7ixtv
प्राज्ञ जन्माउने, हुर्काउने र जोगाउने कुरामा हाम्रो उच्च शिक्षा प्रणाली निकै पछि परेको देखिन्छ। केही दशकयता विद्वानहरूका लागि विश्वविद्यालयको ‘गुरु’ बन्नुभन्दा NGO/INGO कर्मी बन्नु बढी आकर्षक बन्दै गएको छ। यस प्रवृत्तिले समाजमा पार्ने दीर्घकालीन प्रतिकूल असर निकै गंभीर हुनेछ।
इदि अमिनले विदेशी राजदूत,व्यापारी र स्वदेशका संभ्रान्तप्रति गरेको अस्वाभाविक र अपमानजनक व्यवहारलाई कम्पालाका बासिन्दाले सुरुसुरुमा बढो स्वाद मानेर हेरे !
तर, तिनै अमिनका ��� वर्षका दुष्कृत्यको असरबाट युगाण्डा आजपर्यन्त अभिशप्त छ।
भारतीय विदेश सचिवको भ्रमण किन रोकिएको हो ?
नेपालमा यति धेरै विज्ञहरू रहेछन , जसले विदेश बनाएका र अनुसन्धान पनि गरेका ! तर समस्या एउटै देखिन्छ— उनीहरूले नेपालमा जिम्मेवारी लिने क्रममा नेपालको पैसा र चाकडीको पद मात्र चिनेका रहेछन् । देश र जनतालाई चिन्न सकेका रहेन्छन !!! खै त परिणाम् ?
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।🙏♥️💐
शिक्षा यस्तो होस् गरिखाने| विद्या यस्तो होस् उठ्न सक्ने| समाज यस्तो होस् एकअर्काक��� इज्जत गर्ने|