कतिपय हाम्रा असहमति रहेका छन। असहमतिका बाबजुद जनताको मतबाट आफ्नो मान्यतालाई स्थापित गर्न पाउने अधिकार सुरक्षा यो संविधानको सुन्दर पक्ष हो। पुर्ण रुपमा जनताको अधिकार र यसको महत्त्व स्थापित गर्न संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गरोस। सम्पुर्णमा संविधान दिवसको हार्दिक शुभकामना।।
आज विश्व योग र संगीत दिवस ।
योग र संगीतले मानिसलाई दीर्घ जीवन प्रदान गर्ने गर्दछ ।
जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । विश्व योग र संगीत दिवसका अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।
हार्दिक शुभकामना.....।।।।
११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संसारभरक��� सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता,महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख-शान्ति एवं समृद्धिको हार्दिक शुभकामना।।
हार्दिक शुभकामना....।।।
तामाङ जातिले मना��ने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नु हुने समस्त तामाङ समुदायका दिदीबहिनी,दाजुभाइ तथा सम्पुर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकाना व्यक्त गर्दछु ।
सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रा��्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता,सद्भाव,मित्रता,मेलमिलाप,सहिष्णुतालाई अक्षुण्ण राख्नसकोस्,सम्पुर्ण नेपाली हरुमा हार्दिक शुभकामना ।।।
नेपाल राष्ट्रका निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहकाे ३०० अाैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रती हार्दिक श्रद्धासुमन सहित सम्पुर्ण नेपाली हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।