आज वहांले मुद्दा जित्नु भयो, छोराका हत्याराहरु गांउ समाजमा खुल्ला घुमेको देख्दा १३ वर्षदेखि आमाको मन पोलि रहेको थियो।
जय होस् आमा विष्णु कुमारी पाण्डे, तपाईको संघर्षको जित भएको छ। @gauravpkh@DulalDp
नेपाली राजनीतिको केन्द्रविन्दुमा फेरि एकपटक केपी शर्मा ओली! ⚡
सम्पत्ति छानबिन आयोगलाई 'पूर्वाग्रह र प्रतिशोधको खेल' भन्दै एमाले अध्यक्ष ओलीको कडा गर्जन— "कसैसामु बयान दिने छैन, सम्पत्ति विवरण पनि बुझाउने छैन।"
“मेरो सम्पत्ति त खरानी भइसक्यो, खरानी छ भने उठाएर लैजा सरकार!” 🗣️
होइन के सुनिनु पर्छ हँ म सरकारी अधिकृत,अधिकृत बाट नै बलात्कृत भएँ भन्दै यी चेलीको रुवाबासी छ। कुन मन्त्रालयको कुन बिभागको कुन जिल्लामा यस्तो गम्भीर घटना घटेको हो। यी महिलालाई आवश्यक सहयोग गरेर त्यो बलात्कृत गर्ने पातकी लाई कारबाही चाँडै मिलोस।
@ShahBalen@NepalPoliceHQ
राष्ट्रवादी त कांग्रेस र कम्युनिस्टका नेताहरु को साथै स्वघोषित बुद्धिजीवीहरु टन्नै छँदै छ्न नि। राष्ट्र द्रोही त कर्मचारी मात्रै हुन्छन् बिष्लेषक र ठुला मिडिया र तिनमा कार्यरत पत्रकारमा नजरमा अनि ए विद्वानहरु हो महाकाली नदिले नेपालको कति प्रतिशत भुभाग सिँचाइ गर्न पानी दिएको छ रे?
राजा ढल्दा र देशको सौदाबाजी हुँदाका अनेकन् घटनाको साक्षी बसेर आर्जेको अकुत सम्पत्तिमाथि राज्यले प्रश्न सोध्दा, 'पूर्वन्यायाधीश' हरूले सम्पत्ति विवरण दिन अस्वीकार गर्नु कुन न्यायको सिद्धान्त हो? कानुनको कसीमा सबै बराबर हुनुपर्दछ, कोही पनि कानुनभन्दा माथि हुन सक्दैन।
Reality 😮: महाका'ली सन्धिलाई नेपालको सबै भन्दा ठूलो राष्ट्रघा'ती कद'म मानिन्छ। उक्त समयका तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले खुला'सा गरे अनुसार, उनि महाका'ली सन्धीमा हस्ता'क्षर गर्न दिल्ली जानुअघि राजा वीरेन्द्रले दर'वार बोलाएर भन्नु भएको थियो, महाका'ली सन्धीमा हस्ता'क्षर नगर, त्यो राष्ट्रघा'ती छ। राजाले भनेको नमा'नेर देश बेचि'एको स'न्धीमा हस्ता'क्षर गरिदिए।
महाकाली सन्धिका बेला को के थिए ?!
शेरबहादुर देउवा- प्रधानमन्त्री
माधवकुमार नेपाल- प्रमुख प्रतिपक्षी नेता
केपी शर्मा ओली- सन्धि अ'ध्ययन कार्यदल सं'योजक
पशुपतिशमशेर जबरा- जलस्रो'तमन्त्री
डा. प्रकाशचन्द्र लोहनी- परराष्ट्रमन्त्री
रामचन्द्र पौडेल- सभामुख
अर्थात ‘तीन दल‘ कांग्रेस, एमाले र राप्रपा।
वि.सं. २०५३ मा नेपालको हस्ता'क्षरका कारण हाम्रो भू'मि लिपुलेक, लिपियाधुरा र कालापानी भारतको न'क्शाभित्र पुगेको थियो।
Sen. @BernieSanders: AI will almost certainly be the most transformational technology in the history of the world. It is already bringing unimaginable changes to our economy, our democracy and political system, to the health of our children, to our environment, and to how we educate and raise our kids. The question is, who will own and control the future? Who will benefit from AI and who will be hurt by it? Will AI be used to make life better for working families?
Bernie Sanders:
I will soon be introducing a bill to give the public a 50% ownership stake in the largest AI companies in America.
This would guarantee that the trillions created by AI are used to improve the lives of all of us, and block oligarch decisions that harm the American people.
I will soon be introducing a bill to give the public a 50% ownership stake in the largest AI companies in America.
This would guarantee that the trillions created by AI are used to improve the lives of all of us — and block oligarch decisions that harm the American people.