नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ
🔗:
https://t.co/aV6Cb5UJFH
बालेन सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरू यस्ता छन्।
1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।... add
तिमी म बनेर
मेरो मौनता पढिदिनु
म तिमी बनेर
भिडमा कतै हराई दिनेछु
तिमी म बनेर
भब्य बाच्नु
एकान्तमा गएर
मेरो चिच्याहटलाई सुन्नु
मैले मेरो पीडा
बोलेको छु
सुनौला दिनहरु थिए
अनयासै छुट
केही रहरहरु खास थिए
बाध्यताको चापमा मेटिए !!
#शुभबिहानी🌄💐🌺☕️🙏
प्रचण्ड मार्क्सवादी माओवादी होइनन् यिनि स्वस्थानिवादि हुन। पद पाए छोराछोरीलाई दिनु, छोराछोरी नभए मित छोराछोरीलाई दिनु त्यो पनि नपाए ज्वाईंलाई दिनु त्यो पनि नपाए गङा ( नदि) मा लगेर बगाइदिनु भन्ने पढेका रैछ्न 😎😄
वर्षान्तको साँझ विशेष नै हुनेगर्दछ।
हाम्रो परम्परामा कथाको माध्यमद्वारा जटिल भन्दा जटिल विषयहरू साधारण अर्थमा सम्झिने सम्झाउने गरिँदै आएको छ।
आज साँझ नेपाल भारत सिमानाको कथा #हेर्ने_कथा सिमान्त प्रशारण हुँदैरहेछ।
सँगै हेरौँ!