किसानलाइ मल समयम��� उपलब्ध गराउन नसक्ने सरकार अनि किसान हरु को धज्जि उडाउदै हिलोमा कोदालि हानेजस्तो गर्ने रास्ट��रपति अनि बाजा गाजा सहित रमिता मनाउने नेता र तिनिहरुका आसेपासे ! मनोरन्जन को नाममा किसानको भाबनामा खेलबाड नगर तिमिहरु ले असलि किसानको मर्म कैले बुझ्यौ ? लाज लाग्दैन ?
आदरणीय नेकपाका अध्यक्ष प्रचण्डज्यू,
देवघाट होईन, मंसिर १४ गतेपछि तपाईको र मेरो भेट संसद भवनमा हुन्छ ।
त्य��पछि देवघाट जान परे सँगै जाउला ।
जय नेपाल !
#ThinkBeforeVote
सिमा रक्षा गर्न कालापानी गएर बिद्यार्थी लड्नु पर्ने ? चिकित्सा शिक्षा सुधार गर्न ६० बर्षे डाक्टर अनसन बस्नु पर्ने ?
तलव-भत्ता बुझ्ने सुरक्षा संयन्त्र, राष्ट्र निर्माण गर्ने सपथ खाएका नेता टुडिखेलमा सुन्तलाको गेडा चपाएर बस्ने , हाए जोकतन्त्र !
सामाजिक सुरक्षा कोषमा तलबको ३१% अनिवार्य त्यै पनि उमेरले ६० बर्ष नाघेपछि झिक्न पाउने रे, घर भाडा र खाइ खर्चले बाकी तलब सकिन्छ , अनि स्वास्थ, शिक्षा र आधारभूत आवस्यकता को जिम्मेवारी चै कस्ले लिग्छ सरकार ?