केही महिनापछि T20 विश्वकप हुँदैछ- भारत र श्रीलंकामा । विश्वकपमा 20 वटा टाेलीहरु रहनेछन् । 20 मध्ये 17 टाेलीकाे टुंगो लागिस्याे । अब 3 वटा टाेलीकाे टुंगो लाग्न बाँकी छ ।
#NepalCricket#cricket
प्रिय @typicalNepali18 आदर्श मिश्र,तपाईंले भनेका पावरफुलहरुका हर्कत,दादागिरी,लुट कयौं पटक टेलिभिजनमा देखायौं तरपनि आम मान्छेका पिडा कम गर्न धेरै गर्न सकेनौं।यो लडाइ सम्भवतःलामो छ तर मलाई यति भन्ने अनुमति दिनु होला कि म यो लडाइँमा तपाईंको साथमा छु,रहन्छु
https://t.co/ZDOvasTpdE